मुख्य सामग्रीमा जानुहोस्
मुख्य समाचार

सडक, पुल तथा भवन

  1. कालीगण्डकीको बाढीले बस्ती नै सोहोर्‍यो, बाटो कटान गर्‍यो, मालढुंगा पुलको पहुँचमार्ग समेत बगायो । मध्यपहाडी राजमार्ग खण्डमा भएको यो क्षतिले पश्चिमी भूभागसम्मै असर परेको छ…

    अनलाइनखबर

  2. भारत र जापानको महत्त्वाकांक्षी संयुक्त पूर्वाधार आयोजना मुम्बई–अहमदाबाद उच्चगतिको बुलेट रेल करिडोर पुनः विवाद र चर्चाको केन्द्रमा आएको छ…

    क्लिकमाण्डू

  3. दसैंको समयमा बढ्ने यात्रुवाहक सवारीको चाप व्यवस्थापन गर्न नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइने भएको छ…

    बिजशाला

  1. काठमाडौं : गत भदौ १० भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुका लागि सरकारले अस्थायी आवास निर्माणको काम अगाडि बढाउने निर्णय गरेको छ…

    अन्नपूर्ण पोस्ट

  2. पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन पुललाई आगामी मङ्सिर महिनादेखि सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ…

    कारोबार दैनिक

  3. जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन सुरू गरिएको छ। आगामी पुष १५ गतेसम्म ग्राउण्ड क्लियर गर्ने सम्झौतासहित निजी कम्पनीलाई ३ करोड ९३ लाखमा जिम्मा लगाएर भत्काउन थालिएको हो। हाल महानगरपालिकाले मासिक साढे ७ लाख रुपैयाँ तिरेर भाडाको भवनबाट सेवा प्रवाह गरिरहेको छ…

    देशसञ्चार

ऊर्जा तथा खानेपानी

  1. ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्राथमिकतामा रहेको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३’ प्रतिनिधि सभामा दर्ता भएको छ। मन्त्रालयले मंगलबार उक्त विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो…

    बिजशाला

  2. लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिँचाइ र सामाजिक विकासका क्षेत्रमा आधार निर्माण भएको दाबी गरेको…

    कारोबार दैनिक

  3. माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ…

    बिजशाला

  1. ऊर्जा क्षेत्रको विकास, नीतिगत सहजीकरण तथा परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयको ऊर्जा महाशाखाका सहसचिव सुनिल पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरेको हो…

    ऊर्जा खबर

  2. सरकारले निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको बाटो खुलाउने तयारी गरे पनि भारतको नीतिका कारण नेपाली निजी कम्पनीहरूले तत्कालै बिजुली निर्यात गर्न नसक्ने देखिएका छन् । भौगोलिक अवस्थितिका कारण नेपालको अन्तरदेशीय विद्युत् व्यापार पूर्ण रूपमा भारतमै निर्भर छ…

    क्लिकमाण्डू

निर्माण सामग्री तथा बजार

  1. प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ…

    खबरहब

  2. सरकारले आफ्नो स्वामित्वमा सुरक्षित आवास नभएका नागरिकलाई पहिलोपटक घर बनाउँदा स्थानीय निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने भएको छ…

    क्लिकमाण्डू

  3. १७ असोज, काठमाडौं । सरकारले विपद् प्रभावित तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको कानुनी ग्यारेन्टी गर्ने प्रस्ताव अघि सारेको छ…

    अनलाइनखबर

  1. सरकारले सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ। असोज १९ गते गरिएको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ को उपदफा (१क) बमोजिम विशेष मूल्य समायोजन लागू गरिने भएको हो…

    बिजशाला

  2. १८ असोज, काठमाडौं । मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनामा सबैभन्दा ठूलो चुनौती निर्माण सामग्रीको व्यवस्थापन हो। पृथ्वीबाट निर्माण सामग्री लैजान लाग्ने अत्यधिक खर्च र मङ्गल ग्रहको माटो पगालेर ईट्टा बनाउन आवश्यक पर्ने उच्च ऊर्जाको समस्यालाई समाधान गर्न वैज्ञानिकहरूले एक नवीन विकल्प प्रस्तुत गरेका छन्…

    अनलाइनखबर

  3. पछिल्लो समय सिमेन्ट कम्पनीका स्टकहरूप्रति लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । पछिल्लो एक महिनाको अवधिमा सूचीकृत पाँचवटै सिमेन्ट कम्पनीहरूको सेयर मूल्य उकालो लागेको छ…

    क्लिकमाण्डू

नीति तथा बोलपत्र

  1. मापदण्ड अनुसार एउटै कार्यालय वा आयोजनामा २ वर्ष वा त्यसभन्दा बढी अवधिदेखि कार्यरत कार्यालय प्रमुखको सरुवा गरिने छ…

    अनलाइनखबर

  2. अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ…

    बाह्रखरी

  3. चालु आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिना पुग्न लाग्दासमेत सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन…

    रातोपाटी

  1. एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई बीएमडब्लु ब्राण्ड अन्तर्गतका विभिन्न प्रकारका सवारी साधनहरू खरिदमा सहुलियतपूर्ण आकर्षक ब्याजदर सहित अन्य विशेष सेवा तथा सुविधाहरु प्रदान गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ…

    कारोबार दैनिक

  2. २० असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार बस्ने प्रदेश सभाको बैठकमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याउने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गर्ने तयारीबारे जानकारी गराएका थिए…

    अनलाइनखबर

  3. विश्व वन्यजन्तु कोष-अमेरिकाकी प्रमुख कार्यकारी अधिकृत लोराले विपद्को यस कठिन परिस्थितिमा नेपाली जनता र सरकारसँग निरन्तर सहकार्य रहने प्रतिबद्धता व्यक्त गरिन्…

    अनलाइनखबर