मुख्य सामग्रीमा जानुहोस्

ऊर्जा तथा खानेपानी

१६ मध्ये पृष्ठ १

नेपालका जलविद्युत्, प्रसारण, सिँचाइ र खानेपानी सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. ८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ । बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना र नेपाल विद्युत् प्राधिकरणको डिजिटल सञ्चार सञ्जाल तथा स्काडा प्रणाली विस्तारबारे छलफल भइरहेको छ । समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल हुने पहिलो कार्यसूची छ…

    अनलाइनखबर

  2. प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले जलविद्युत क्षेत्रमा भएको द्विपक्षीय प्रगतिप्रति सन्तोष व्यक्त गरेका छन्…

    बिजमाण्डू

  1. ८ मंसिर, सल्यान । बिहान उठेदेखि नै पानीको जोहो गर्नुपर्ने, घरको काम छाडेर पँधेरो पुग्नुपर्ने र कहिलेकाहीँ मध्यरातसम्म पानीकै प्रतीक्षामा बिताउनुपर्ने बाध्यता। शारदा नगरपालिका–९ का नयाँबस्ती, सानीगारे र धिरुवा गाउँका स्थानीयले वर्षौँदेखि यस्तै सास्ती भोग्दै आएका थिए…

    अनलाइनखबर

  2. बाढीले क्षतिग्रस्त भोटेकोशी-त्रिशूली करिडोरका जलविद्युत आयोजनाको पुनर्निर्माण नीतिगत झन्झट र सरकारी निकायको ढिलासुस्तीका कारण अन्योलमा परेको छ। बाढीले क्षति पुर्‍याएको ३ महिना बित्न लाग्दा पनि आयोजना पुनर्निर्माणमा सरकारले कुनै पनि काम नगरिदिएपछि अन्योल उत्पन्न भएको हो…

    बिजमाण्डू

  3. सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ मा निर्माण भएको लिपिङ खोला जलविद्युत् आयोजनाले मङ्सिर ६ गतेदेखि विद्युत् उत्पादन तथा प्रसारण प्रणाली सञ्चालन गर्ने गरेको छ । हिम रिभर पावर लिमिटेडद्वारा प्रवर्द्धित १६.२६ मेगावाट क्षमताको उक्त आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हाे…

    ऊर्जा खबर

  1. ऊर्जा तथा खानेपानी

    संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ…

    अनलाइनखबर ·
  2. ऊर्जा तथा खानेपानी

    नेपालको आर्थिक विकास, औद्योगिकीकरण, रोजगारी सिर्जना र राष्ट्रिय ऊर्जा सुरक्षाको आधारमध्ये विद्युत् क्षेत्र एक हो…

    ऊर्जा खबर ·
  3. ऊर्जा तथा खानेपानी

    न्यू बुटवल–न्यू दमौली ४०० केभी दोहोरो सर्किटयुक्त प्रसारण लाइनको निर्माण सुरु भएको छ…

    क्लिकमाण्डू ·
  4. ऊर्जा तथा खानेपानी

    ९२ अर्ब ६७ करोड ७९ लाख लागत अनुमानको आयोजना प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट स्विच थिचेर शिलान्यास गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको…

    नयाँ पत्रिका ·
  5. ऊर्जा तथा खानेपानी

    टर्कीको अन्ताल्यामा हिमाली मुद्दा अघि बढाउन नेपालले अरू देशको समर्थन खोज्यो। दिल्लीमा प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नै माग र प्राथमिकता भएको छिमेकीसँग वार्ता गर्दै छन्…

    अन्नपूर्ण पोस्ट ·
  6. ऊर्जा तथा खानेपानी

    जलविद्युत् विकास अब उत्पादनको प्रारम्भिक चरण पार गरेर बजारीकरण र प्रसारणको निर्णायक मोडमा आइपुगेको छ…

    ऊर्जा खबर ·
  7. ऊर्जा तथा खानेपानी

    जोखिम बाँडफाँट तथा पिपिए संरचनाअन्तर्गत वर्षायामको टेक अर पे ऊर्जा कम कबुल गर्ने आयोजनालाई बढी अंक दिइनेछ…

    सेतोपाटी ·
  8. ऊर्जा तथा खानेपानी

    तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गर्ने भएका छन्…

    कारोबार दैनिक ·
  9. ऊर्जा तथा खानेपानी

    काठमाडौं : ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्…

    अन्नपूर्ण पोस्ट ·
  10. ऊर्जा तथा खानेपानी

    नेपाल र बंगलादेशबीचको अन्तरदेशीय विद्युत्‌ व्यापार सानो परिमाणमा कारोबार भइरहे पनि यसले दक्षिण एसियामा ऊर्जा सहकार्यको नयाँ सम्भावना उजागर गरेको छ…

    ऊर्जा खबर ·
  11. ऊर्जा तथा खानेपानी

    मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा झण्डै दुई महिनापछि विद्युत् सेवा नियमित भएको छ…

    उज्यालो अनलाइन ·
  12. ऊर्जा तथा खानेपानी

    प्रधानमन्त्री वालेन्द्र शाह आफू नेतृत्वको सरकार गठन भएको ७ महिना पूरा हुन लाग्दा आइतबार भारतको राजकीय भ्रमणमा जाँदैछन्…

    कारोबार दैनिक ·
  13. ऊर्जा तथा खानेपानी

    ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण कार्य ३५ प्रतिशत पूरा भएको छ…

    लोकान्तर ·
  14. ऊर्जा तथा खानेपानी

    हरिथा विद्युत् उत्पादन केन्द्रको कुल उत्पादन क्षमता ८०० मेगावाट रहेको छ । तर घटना हुनुअघि यसले करिब ४०० मेगावाट विद्युत् उत्पादन गरिरहेको थियो…

    अनलाइनखबर ·
  15. ऊर्जा तथा खानेपानी

    ५ मंसिर, काठमाडौं । एमसीसी अन्तर्गत एमसीए-नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० केभि दोहोरो सर्किटयुक्त प्रसारण लाइनको निर्माण सुरु गरेको छ…

    अनलाइनखबर ·
  16. ऊर्जा तथा खानेपानी

    बुटवल : भिजन लुम्बिनी ऊर्जा कम्पनीले सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको छ। बिहीबार बुटवलमा सम्पन्न लिमिटेडको आठौं वार्षिक साधारणसभाले ३…

    अन्नपूर्ण पोस्ट ·
  17. ऊर्जा तथा खानेपानी

    नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको रत्नपार्क वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आज (शनिबार) र भोलि (आइतबार) विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ…

    नागरिक ·
  18. ऊर्जा तथा खानेपानी

    एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बर्दिया र धनुषा जिल्लाका तीन सामुदायिक विद्यालय तथा एक अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ…

    बिजशाला ·
  19. ऊर्जा तथा खानेपानी

    नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वका कम्पनीहरूले उत्पादन गरेको करिब एक हजार चार सय मेगावाट विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने भएको छ…

    नयाँ पत्रिका ·
  20. ऊर्जा तथा खानेपानी

    अमरराज नहर्की तनहुँ, मङ्सिर ४ गते । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध तथा हेडवर्क्स निर्माणले तीव्र गति लिएको छ…

    गोरखापत्र ·
  21. ऊर्जा तथा खानेपानी

    जलविद्युत् उत्पादन, प्रसारण र विद्युत् व्यापारमा ठूलो सम्भावना बोकेको नेपालले पछिल्लो समय स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि ऊर्जा क्षेत्रमा लगानीको ढोका फराकिलो बनाउँदै लगेको छ…

    नागरिक ·
  22. ऊर्जा तथा खानेपानी

    भारतीय कम्पनी एनटीपीसी ट्रेडिङ कर्पोरेसनले सम्झौता गर्न नसक्ने जनाएपछि नेपाल विद्युत प्राधिकरणले आगामी सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत खरिद गर्न अन्तर्राष्ट्रिय…

    नागरिक ·