मुख्य सामग्रीमा जानुहोस्
सबै सामग्री
CAD ड्रइङविशेषडेमो सामग्री

डेमो: २BHK घरको नक्सा (AutoCAD DWG)

डेमो सूची। ४ आना जग्गाका लागि दुई कोठे घरको पूर्ण नक्सा: भुई तला, पहिलो तला, एलिभेसन र एउटा सेक्सन, AutoCAD मा नामित लेयरसहित।

निःशुल्क डाउनलोड र आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ। बनाउनुअघि नाप र स्थानीय मापदण्ड जाँच्नुहोस्।

  • दुई तलाका फ्लोर प्लान
  • चार एलिभेसन र एउटा सेक्सन
  • ढोका र झ्यालको तालिका
  • PDF प्रिन्ट सेट