PSC सूचना तथा बोलपत्र
इन्जिनियर नेपालमा लोक सेवा आयोगका ९ सूचना तथा बोलपत्र सूचीकृत छन्। पछिल्लो ६ अक्टोबर २०२६ मा प्रकाशित भएको हो।
९ सूचना
- सूचना
लोक सेवा आयोग, काठमाडौं कार्यालयको शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना।
लोक सेवा आयोग · प्रकाशित ६ अक्टोबर २०२६
- सूचना
लोक सेवा आयोग केन्द्रीय कार्यालयको शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना
लोक सेवा आयोग · प्रकाशित १ अक्टोबर २०२६
- रिक्त पद
( २०८३/५/३१) निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी (अप्राविधिक/प्राविधिक) तथा स्वास्थ्य सेवा एघारौं तहका पदहरुकाे विज्ञापन (सहसचिव वा सो सरह - बढुवा, आ.प्र., खुला तथा समावेशी)
लोक सेवा आयोग · प्रकाशित १६ सेप्टेम्बर २०२६
अन्तिम मिति २०८३ कात्तिक ३१३ दिन बाँकी
- सूचना
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको प्रस्ताव स्वीकृत गर्ने आशय सम्बन्धी सूचना ।
लोक सेवा आयोग · प्रकाशित १९ अगस्ट २०२६
- परीक्षा
मिति २०८३।०४।१६ गते देखि २०८३।०४।२१ गते सम्म आयोग अन्तर्गतका कार्यालयहरुबाट सञ्चालन हुने रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), खरिदार पदको परीक्षा कार्यक्रम संशोधन गरिएको सूचना
लोक सेवा आयोग · प्रकाशित ३१ जुलाई २०२६
- सूचना
आयोगको पोखरा कार्यालयको सम्झौता गर्न आउने सम्बन्धी सूचना
लोक सेवा आयोग · प्रकाशित २ जुलाई २०२६
- रिक्त पद
दिपायल कार्यालयको रा.प. अनं. प्रथम श्रेणी, प्रशासन सेवा, लेखा समूह, ना.सु. वा सो सरह पदको बढुवा दरखास्त फाराम भर्ने समयावधि थप गरिएको सूचना
लोक सेवा आयोग · प्रकाशित १६ अप्रिल २०२६
- रिक्त पद
जलेश्वर कार्यालयको वि.नं. ११३०१/०८२-८३ (खुला), रा.प.अनं.प्रथम श्रेणी, प्रशासन सेवा, लेखा समूह, ना.सु. वा सो सरह पदको खुलातर्फ पदसङ्ख्या थप गरिएको सूचना
लोक सेवा आयोग · प्रकाशित १५ अप्रिल २०२६
- रिक्त पद
(मिति २०८२।१२।२५) रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवाको चौथो तहका पदहरुको बढुवा, आ.प्र. र खुला तथा समावेशी पदको विज्ञापन गरिएको सूचना
लोक सेवा आयोग · प्रकाशित ८ अप्रिल २०२६