मुख्य सामग्रीमा जानुहोस्

निर्माण सामग्री तथा बजार

६ मध्ये पृष्ठ ४

नेपालमा सिमेन्ट, छड, गिट्टी–बालुवा तथा अन्य निर्माण सामग्रीको मूल्य र आपूर्तिका समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. निर्माण सामग्री तथा बजार

    २५ असोज, काठमाडौं । गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ…

    अनलाइनखबर ·
  2. निर्माण सामग्री तथा बजार

    गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर थुनिएको बूढीगण्डकीबाट आएको बाढीले तटीय क्षेत्रमा क्षति पुर्‍याउन थालेको छ…

    बिजमाण्डू ·
  3. निर्माण सामग्री तथा बजार

    गाईघाट समाचारदातागाईघाट, असोज २४ गते । स्थानीय बासिन्दा र टिप्पर व्यवसायीबिच विवाद भएपछि सिराहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी ठप्प भएको छ…

    गोरखापत्र ·
  4. निर्माण सामग्री तथा बजार

    शारदा (सल्यान), असोज २४ गते । क्षमताभन्दा बढी चुनढुङ्गा बोकेर सञ्चालन भइरहेका टिप्परलाई सल्यान प्रहरीले नियन्त्रणमा लिएको छ…

    गोरखापत्र ·
  5. निर्माण सामग्री तथा बजार

    यसअघि प्रभावित हुँदै आएको विकास निर्माणका काम गर्न सहज भएको छ…

    देशसञ्चार ·
  6. निर्माण सामग्री तथा बजार

    काठमाडौं/ नेपाल जग्गा तथा आवास विकास महासंघको व्यवस्थापनमा भूमि व्यवस्थापन तालिम केन्द्र, धुलिखेलद्वारा सञ्चालित १५ दिने ‘जग्गा प्रशासन, नाप नक्सा तथा व्यावसायिक विकाससम्बन्धी…

    नयाँ पत्रिका ·
  7. निर्माण सामग्री तथा बजार

    सरकारले भूमि सम्बन्धी कानूनमा महत्त्वपूर्ण परिवर्तन गर्नेगरी अध्यादेश ल्याएको छ…

    लोकान्तर ·
  8. निर्माण सामग्री तथा बजार

    ११ गते कालीगण्डकीमा आएको बाढीले पुरानो फर्से बजार बगर बनाउँदा धेरै नागरिक बेघर हुन पुगेका छन् । दु:ख गरेर जोडेको जायजेथा बगाउँदा फर्सेवासीका आँखा ओभाएका छैनन्…

    अनलाइनखबर ·
  9. निर्माण सामग्री तथा बजार

    प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ…

    खबरहब ·
  10. निर्माण सामग्री तथा बजार

    सरकारले सार्वजनिक निर्माण ठेक्कामा विशेष मूल्य समायोजन लागू गर्ने निर्णय गरेको छ…

    बिजशाला ·
  11. निर्माण सामग्री तथा बजार

    १८ असोज, काठमाडौं । मङ्गल ग्रहमा मानव बस्ती बसाल्ने योजनामा सबैभन्दा ठूलो चुनौती निर्माण सामग्रीको व्यवस्थापन हो…

    अनलाइनखबर ·
  12. निर्माण सामग्री तथा बजार

    पछिल्लो समय सिमेन्ट कम्पनीका स्टकहरूप्रति लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । पछिल्लो एक महिनाको अवधिमा सूचीकृत पाँचवटै सिमेन्ट कम्पनीहरूको सेयर मूल्य उकालो लागेको छ…

    क्लिकमाण्डू ·
  13. निर्माण सामग्री तथा बजार

    सरकारले आफ्नो स्वामित्वमा सुरक्षित आवास नभएका नागरिकलाई पहिलोपटक घर बनाउँदा स्थानीय निर्माण सामग्री निःशुल्क उपलब्ध गराउने भएको छ…

    क्लिकमाण्डू ·
  14. निर्माण सामग्री तथा बजार

    १७ असोज, काठमाडौं । सरकारले विपद् प्रभावित तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने परिवारका लागि सुरक्षित आवासको कानुनी ग्यारेन्टी गर्ने प्रस्ताव अघि सारेको छ…

    अनलाइनखबर ·
  15. निर्माण सामग्री तथा बजार

    बाढीका कारण सुस्ताका घरभित्रै थुप्रिएको बालुवा र लेदो । तस्बिर : पुरुषोत्तम सुवेदी परासी समाचारदातापश्चिम नवलपरासी, असोज १७ गते…

    गोरखापत्र ·
  16. निर्माण सामग्री तथा बजार

    तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन हजार ३३४ क्युफिट काठ उत्पादन गरिएको छ…

    खबरहब ·
  17. निर्माण सामग्री तथा बजार

    १५ असोज, काठमाडौं । धनुषामा टिपरबाट बालुवा–गिट्टी अनलोड गर्ने क्रममा पल्टिँदा पुरिएका एक क्रसर सञ्चालकको मृत्यु भएको छ…

    अनलाइनखबर ·
  18. निर्माण सामग्री तथा बजार

    दसैं नजिकिएसँगै घरजग्गा किनबेच बढ्न थालेको छ। काठमाडौंलगायत शहरी क्षेत्रमा घरजग्गा जोड्नेहरु ह्वात्तै बढेका छन्…

    बिजमाण्डू ·
  19. निर्माण सामग्री तथा बजार

    दशैंको मुखमा ती श्रमिकहरूको तलब यथाशीघ्र भुक्तानीका लागि समन्वय एवं सहजीकरणको पहल गरिदिन सरकारको ध्यानाकर्षण गरे…

    अनलाइनखबर ·
  20. निर्माण सामग्री तथा बजार

    उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक गोपीकृष्ण न्यौपानेले हालै आफ्नो विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्दै उद्योग पुनरुत्थानको केही मार्गचित्र अघि सारेका छन्…

    नेपाल प्रेस ·
  21. निर्माण सामग्री तथा बजार

    शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ…

    क्लिकमाण्डू ·
  22. निर्माण सामग्री तथा बजार

    दमक नगरपालिकाका मेयर रामकुमार थापाको निर्देशन तथा तोकआदेशमा कानुनविपरीत जम्मा ५ हजार रुपैयाँ जरिबाना तिराएर नदीजन्य सामग्री ओसारपसारमा संलग्न ट्र्याक्टरहरू छोड्ने गरेको पाइएको छ…

    अनलाइनखबर ·
  23. निर्माण सामग्री तथा बजार

    घरजग्गा व्यवसायीहरुले रियल इस्टेट कम्पनीलाई जग्गाको हदबन्दी नलाग्ने व्यवस्था गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गुहारेका छन्…

    बिजमाण्डू ·