
वर्षौँको सुस्ततापछि घरजग्गा कारोबारमा उछाल, एकै वर्षमा ७ खर्ब २० अर्बको किनबेच
लामो समयदेखिको आर्थिक सुस्तता र शिथिलता पन्छ्याउँदै घरजग्गा कारोबार उकालो लागेको छ । वर्षौँदेखि ठप्प प्रायः बनेको घरजग्गाको किनमेलमा पछिल्लो समय उछाल आएको छ…

नेपालमा सिमेन्ट, छड, गिट्टी–बालुवा तथा अन्य निर्माण सामग्रीको मूल्य र आपूर्तिका समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

लामो समयदेखिको आर्थिक सुस्तता र शिथिलता पन्छ्याउँदै घरजग्गा कारोबार उकालो लागेको छ । वर्षौँदेखि ठप्प प्रायः बनेको घरजग्गाको किनमेलमा पछिल्लो समय उछाल आएको छ…


उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि ९ जनालाई अन्तर्वार्तामा बोलाइएको छ…


पछिल्लो दशक नेपाली बजारमा निजी क्षेत्रका सिमेन्ट उद्योगको व्यवसाय नाफामूलक भए पनि स्वदेशी बजारमा लोकप्रिय बनेका दुई सरकारी सिमेन्ट उद्योगको अवस्था दयनीय छ…


घरजग्गा खरिदका लागि सामाजिक सुरक्षा कोषमा कर्जाको माग बढेको छ…


चालु आर्थिक वर्षका दुई महिना (साउन–भदौ) मा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढेको छ । गत वर्ष साउन र भदौका तुलनामा यो वर्ष ३१.७७ प्रतिशतले राजस्व बढेको हो…


नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाकहरु बचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताएका छन्…


शनिबार घरजग्गा मेलामा ग्रान्डी कोलोनीको स्टलमा घर किन्नेहरूको डिल हुँदै थियो। टोखामा १ करोड ४० लाखमै घर पाइने भएपछि ग्राहकको घुइँचो लागेको थियो…


घरको मूल्यसँगै त्यसले भविष्यमा दिने मूल्यबारे नेपाल ल्यान्ड एन्ड हाउजिङ एन्ड कन्स्ट्रक्सन एक्स्पोमा अवलोकनकर्ताहरुले चासो राखेका छन्…


काठमाडौंको भृकुटीमण्डप आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी-२०८३’ सम्पन्न भएको छ। बिहीबारदेखि सुरु भएको मेला आजसम्म चलेको हो…


बिहीबारबाट भृकुटीमण्डपमा सुरु भएको घरजग्गा मेलामा पेन्ट्स कम्पनीहरू नयाँ फिचरसहित सहभागी भएका छन्…


भदौको बाढीपछि राहत र पुनर्निर्माणसँग जोडिएका सामानको आयात उल्लेख्य बढेको छ।


साँखुका राम सापकोटा बिहीबार भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा पुगेका थिए। सबै स्टल घुमिसकेपछि उनी गेट नजिकै रहेको ‘स्मार्ट निर्माण’को घरमा पसे। घरको भित्ता हेरे…


साउनमा सुस्ताएको घरजग्गा कारोबार भदौमा बढेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले भदौमा देशभर ३७ हजार ४८७ लिखत पारित भएको जनाएको छ…


चार वर्षदेखि घरजग्गा कारोबारमा ठूलो मन्दी छाएको छ। कारोबारसँगै मूल्यमा समेत प्रभाव पर्दा धेरै व्यवसायी टाट समेत उल्टिएका छन्…


महालक्ष्मी विकास बैंकले बिहीबारदेखि भृकुटीमण्डपमा सञ्चालन भएको नवौंं संस्करणको नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी २०८३ मा सहभागिता जनाएको छ…


बिहीबार बिहान ११ बजे सभामुख डोलप्रसाद अर्याल भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा पुगेर घरजग्गा मेलाको रिबन काटे…


सुस्त रहेको घरजग्गा बजारलाई चलायमान बनाउन बैंक तथा वित्तीय संस्थाले पनि व्यवसायीलाई साथ दिएका छन्…


व्यवसायीहरुले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि रियल इस्टेट सेक्टरलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन्…


सभामुख डोलप्रसाद अर्यालले हदबन्दीको समस्या चाँडै समाधान हुने बताएका छन्…


काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी २०२६ सुरु भएको छ। प्रदर्शनीको उद्घाटन सभामुख डीपी अर्यालले गरेका छन्…


असोज १ काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन लागेको घरजग्गा मेलालाई लक्षित गरी व्यवसायीले विभिन्न अफर ल्याउन थालेका छन्…


असोज १ गते काठमाडौंको भृकुटीमण्डपमा हुने घरजग्गा मेलाका लागि मंगलबारबाट स्टल निर्माण सुरु गरिएको छ। प्रदर्शनीका संयोजक रोशन भोयद्योका अनुसार बुधबारसम्म सबै स्टल तयार हुनेछन्…


आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबार बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो…
