नेपालका कम्प्युटर, आईटी, सफ्टवेयर, एआई, साइबर सुरक्षा, इलेक्ट्रोनिक्स, दूरसञ्चार र इन्टरनेट सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।
कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, यातायात, विपद् व्यवस्थापनदेखि सहरी सेवासम्म प्रविधिको उपयोग गर्दै सामाजिक चुनौती समाधानका लागि काम गरिरहेका १० परियोजना आइसिटी अवार्ड २०२६ को…
युद्धमा कृत्रिम बौद्धिकता (एआई) बाट सञ्चालित स्वायत्त हतियारको प्रयोग बढ्दै गएपछि संयुक्त राष्ट्रसङ्घमा तिनलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था बनाउनुपर्ने विषयमा बहस सुरु भएको छ…
अमेरिकाको निर्यात प्रतिबन्धका बाबजुद चीनका केही अग्रणी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूले आफ्ना पछिल्ला मोडलहरू तालिम दिन एनभिडियाका सबैभन्दा शक्तिशाली चिप्स प्रयोग गरेको हुन…
डिजिटल राइट्स नेपालले कर्णाली र सुदूरपश्चिम प्रदेशका युवालाई लक्षित गरी डिजिटल अधिकार तथा अनलाइन सुरक्षासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।संस्थाले यसअघि तालिममा सहभागी हुन आवेदन…
कृत्रिम बुद्धिमत्ता (एआई), अत्याधुनिक प्रविधि र महत्त्वपूर्ण आपूर्ति शृङ्खलाको सुरक्षा गर्ने उद्देश्यले अमेरिका र भारतसहित १० देशले नयाँ रणनीतिक सहकार्य सुरु गरेका छन्…
कृत्रिम बुद्धिमत्ता (एआई) बाट लेखिएको देखाउने सफ्टवेयरको रिपोर्टलाई मात्रै आधार बनाएर विद्यार्थीका शोधपत्र, अनुसन्धान तथा शैक्षिक लेखन अस्वीकार गर्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा…
३० कात्तिक, काठमाडौं । सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्…
क्लड एआईको निर्माता कम्पनी एन्थ्रोपिकले ल्याउन लागेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रप्रतिको लगानीकर्ताको विश्वास जाँच्ने ठूलो परीक्षाका…
नेपालका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल टेलिकमले पुरानो पुस्ताको मोबाइल प्रविधि थ्रीजी (3G) सेवा पूर्ण रूपमा बन्द गर्ने तयारी गरेका छन्…
नोबेल पुरस्कार विजेता वैज्ञानिक जेफ्री हिन्टनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले भविष्यमा मानव अस्तित्वमाथि गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिएका छन्…
फोनमार्फत हुने वित्तीय ठगीका घटना न्यूनीकरण गर्ने उद्देश्यले रुसले बैंकबाट आउने कलमा सम्बन्धित बैंकको नाम मोबाइलको स्क्रिनमै देखिने व्यवस्था लागू गर्ने भएको छ…
अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल रकेट ‘स्टारसिप’ को माथिल्लो भाग पृथ्वीमा फर्काउने क्रममा लन्च टावरमै समात्ने वा अन्य तरिकाले अवतरण गराउने भन्नेबारे पछि निर्णय…
टेकमाइन्ड नेटवर्कले गत आर्थिक वर्षमा ७० करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा ६९ करोड ८० लाख रुपैयाँ र सन् २०२४ मा ७४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो…