मुख्य सामग्रीमा जानुहोस्

प्रविधि तथा दूरसञ्चार

१६ मध्ये पृष्ठ ७

नेपालका कम्प्युटर, आईटी, सफ्टवेयर, एआई, साइबर सुरक्षा, इलेक्ट्रोनिक्स, दूरसञ्चार र इन्टरनेट सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. प्रविधि तथा दूरसञ्चार

    पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढ्दै गएपनि समाचार संकलन, विश्लेषण र सम्प्रेषणमा पत्रकारको मानवीय भूमिका अपरिहार्य रहने सञ्चार क्षेत्रका अगुवाहरूले…

    आईसीटी समाचार ·
  2. प्रविधि तथा दूरसञ्चार

    बिरामीको स्वास्थ्य अवस्था, रोगको सम्भावित विकासक्रम र उपचारको प्रभावकारिता पहिल्यै आकलन गर्न सकिने नयाँ प्रविधि विकास गर्ने तयारी स्पेनको बार्सिलोनास्थित एक अस्पतालले गरेको छ…

    आईसीटी समाचार ·
  3. प्रविधि तथा दूरसञ्चार

    काठमाडौं : नेपाली कांग्रेसका सह–महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालयमा उपस्थित भएका छन्…

    अन्नपूर्ण पोस्ट ·
  4. प्रविधि तथा दूरसञ्चार

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालमा बेपत्ता भएका २ हजार ४६५ नेपाली तथा विदेशी नागरिकको नामावली सार्वजनिक गर्दै उनीहरू जीवित रहेको वा फेला परेको…

    आईसीटी समाचार ·
  5. प्रविधि तथा दूरसञ्चार

    दूरसञ्चार कम्पनी स्मार्ट टेलिकमको पछिल्लो घटनाले ५१ प्रतिशतभन्दा धेरै वैदेशिक लगानी रहेको दूरसञ्चार क्षेत्रमा बैंकको लगानी कति सुरक्षित भन्ने विषय सतहमा ल्याएको छ…

    कारोबार दैनिक ·
  6. प्रविधि तथा दूरसञ्चार

    नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) लाई विपक्षी बनाएर विभिन्न अदालतमा दायर भएका ३३ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन्…

    क्लिकमाण्डू ·
  7. प्रविधि तथा दूरसञ्चार

    मधेश प्रदेशको प्रमुख आर्थिक तथा औद्योगिक केन्द्र वीरगञ्जमा स्थानीय युवाहरूलाई लक्षित गरी सञ्चालित सघन “एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ तालिम” सफलतापूर्वक सम्पन्न भएको छ…

    देशसञ्चार ·
  8. प्रविधि तथा दूरसञ्चार

    कृत्रिम बौद्धिकता अर्थात् एआईको तीव्र विकासले विश्वभर ऊर्जा र पूर्वाधारमाथि संकट गहिरिँदै जाँदा, युरोपमा यसको चर्को विरोध सुरु भएको छ…

    उज्यालो अनलाइन ·
  9. प्रविधि तथा दूरसञ्चार

    विज्ञानकथाका फिल्ममा देखिने युद्धक ट्यांकजस्तो बनावट, चम्किलो स्टिलको बाहिरी आवरण र परम्परागत पिकअप ट्रकभन्दा बिल्कुलै फरक डिजाइनका कारण विश्वभर चर्चा कमाएको टेस्लाको साइबरट्रक अब…

    बिजमाण्डू ·
  10. प्रविधि तथा दूरसञ्चार

    संयुक्त राष्ट्रसंघका डेटा गभर्नेन्स कार्यसमूहका सदस्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र साइबर सुरक्षा नीतिसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ निक एस्टन–हार्टले एआई प्रविधिको विश्वव्यापी…

    बिजमाण्डू ·
  11. प्रविधि तथा दूरसञ्चार

    विभिन्न क्षेत्रका विज्ञहरूले कृत्रिम बुद्धिमत्ता (एआई) का कारण रोजगारी गुम्ने चिन्ताभन्दा यसको सही प्रयोग गर्न सक्ने दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।डिजिटल…

    आईसीटी समाचार ·
  12. प्रविधि तथा दूरसञ्चार

    अनलाइन ठगी तथा साइबर अपराधका घटना तत्काल नियन्त्रण गरी पीडितलाई छिटो राहत उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरीले ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ सञ्चालनमा ल्याएको छ…

    आईसीटी समाचार ·
  13. प्रविधि तथा दूरसञ्चार

    प्रविधि कम्पनी मेटाले आफ्नो एआई एजेन्ट ‘म्युज’मा भ्वाइस च्याट र भिडियो कल गर्ने सुविधा अमेरिकाका सबै प्रयोगकर्ताका लागि खुला गरेको छ…

    आईसीटी समाचार ·
  14. प्रविधि तथा दूरसञ्चार

    सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल टेलिकमले अब सेवाग्राहीको घरमै सिमकार्ड पुर्‍याउने सेवा सुरु गरेको छ…

    लोकान्तर ·
  15. प्रविधि तथा दूरसञ्चार

    काठमाडौं : विश्व सेयर बजारमा खर्बौं डलरको मूल्य गुमेपछि कृत्रिम बुद्धिमत्ता (एआई) तथा प्रविधि क्षेत्रका कम्पनीहरूको सेयर मूल्य पुनः उकालो लाग्न थालेको छ…

    अन्नपूर्ण पोस्ट ·
  16. आईसीटी समाचार ·
  17. प्रविधि तथा दूरसञ्चार

    काठमाडौँ : उज्यालो र मिठाइहरूको पर्व तिहार नजिकिँदै गर्दा, नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो स्मार्ट घरायसी उपकरण (Smart Domestic Appliances - SDA) श्रेणीअन्तर्गत…

    अन्नपूर्ण पोस्ट ·
  18. प्रविधि तथा दूरसञ्चार

    विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा…

    आईसीटी समाचार ·
  19. प्रविधि तथा दूरसञ्चार

    घरमा वाइफाइ राउटर कहाँ राख्ने भन्ने सानो कुराले पनि इन्टरनेटको गतिमा ठूलो फरक पार्न सक्छ । विशेष गरी टिभीको नजिक राउटर राख्दा इन्टरनेटको स्पिड प्रभावित हुन सक्छ…

    आईसीटी समाचार ·
  20. प्रविधि तथा दूरसञ्चार

    नेपालमा सूचना प्रविधिको विकाससँगै स्थानीय आवश्यकता र समस्यालाई सम्बोधन गर्ने उद्देश्यले विभिन्न डिजिटल उत्पादन निर्माण भइरहेका छन्…

    आईसीटी समाचार ·
  21. प्रविधि तथा दूरसञ्चार

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले डिसेम्बर २०२६ मा हुने परीक्षामा सहभागी हुने CAP-II तथा Application तहका विद्यार्थीका लागि ६० घण्टे सूचना प्रविधि (IT) तालिम सञ्चालन…

    आईसीटी समाचार ·
  22. प्रविधि तथा दूरसञ्चार

    अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सानदार जित र आर्टिफिसियल इन्टेलिजन्स (एआई) को अनियन्त्रित विकासलाई रोक्ने चुनावी एजेन्डाका कारण अमेरिकी सेयर बजारमा विशाल गिरावट…

    लोकान्तर ·