उद्योग तथा यान्त्रिक
९ मध्ये पृष्ठ २नेपालका यान्त्रिक, अटोमोबाइल तथा विद्युतीय सवारी, उत्पादन, उद्योग, उड्डयन र खानी सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।
उद्योग तथा यान्त्रिकचिया उद्योगमा आगलागीबाट ३० लाखको क्षति
मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आज आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको छ…

उद्योग तथा यान्त्रिकउद्योग/वाणिज्य सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन १ घण्टा अगाडि
१ मंसिर, काठमाडौं । सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन्…

उद्योग तथा यान्त्रिकयती एयरलाइन्सबाट बिदा भए सापकोटा, सिइओको जिम्मेवारीलाई विष्टलाई
यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बाट सुवास सापकोटा बिदा भएका छन्…

उद्योग तथा यान्त्रिकयती एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त
१ मंसिर, काठमाडौं । यती एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन्…

उद्योग तथा यान्त्रिकप्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी
मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ…

उद्योग तथा यान्त्रिकयुद्ध र आक्रमणका बीच साउदी अरबको तेल उत्पादन लयमा, तर ‘भिजन २०३०’ को महत्त्वाकांक्षी योजना पछि धकेलिँदै
पश्चिम एसियामा जारी द्वन्द्वका बीच साउदी अरबको ऊर्जा उद्योगले अद्भुत लचिलोपन प्रदर्शन गरेको छ…

उद्योग तथा यान्त्रिकसुडानमा ड्रोन आक्रमण, चार बालबालिकासहित १५ जनाको मृत्यु १० घण्टा अगाडि
३० कात्तिक, खार्तुम (रासस/एएफपी) । सुडानको पश्चिम कोर्डोफान राज्यस्थित एक गाउँमा सेनाले गरेको ड्रोन आक्रमणमा फुटबल खेलिरहेका चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ…

उद्योग तथा यान्त्रिकअक्टोबरमा चीनको आर्थिक मन्दी झनै गहिरियो : खुद्रा बिक्री, लगानी र औद्योगिक उत्पादन अपेक्षाभन्दा कमजोर
चीनको आर्थिक मन्दी अक्टोबर महिनामा झनै गहिरिएको छ…

उद्योग तथा यान्त्रिकमलेसियाको ईभी बजारमा प्रोटोन ई.मास ५ को दबदबा, एक्लैले कब्जा गर्यो झण्डै आधा बजार
मलेसियाको विद्युतीय सवारीसाधन (ईभी) बजारमा प्रोटोन ई.मास ५ ले शानदार प्रदर्शन गरेको छ…
(2).jpeg)
उद्योग तथा यान्त्रिकएलन मस्कको स्पेसएक्सको ऐतिहासिक सफलता : अन्तरिक्षबाट फर्किएको स्टारसिप यान्त्रिक पञ्जाले समातियो
स्पेसएक्सको स्टारसिप अन्तरिक्षयान पृथ्वीमा फर्किएपछि प्रक्षेपणस्थलमा जडान गरिएका विशाल यान्त्रिक पञ्जाले हावामै समातेका छन्…
(187).png)
उद्योग तथा यान्त्रिकखानी, विद्युत र वन तीनै क्षेत्रको रोयल्टी घट्यो, चार महिनामा २७ प्रतिशत कमी
खानी तथा खनिज पदार्थ नियमावलीअनुसार खानीबाट निकालिएको खनिजको परिमाणका आधारमा रोयल्टी तिर्नुपर्छ…

उद्योग तथा यान्त्रिकऔद्योगिक उत्पादनको परीक्षण र प्रमाणीकरण प्रविधिमा नेपाल-भारत सहकार्य हुने
नेपालले नेपाली जुटजन्य उत्पादनमा भारतले लगाउँदै आएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न आग्रह गरेको छ…

उद्योग तथा यान्त्रिकसस्ता खेलौनादेखि एआई पूर्वाधारसम्म, चीनले कसरी बदल्यो आफ्नो उत्पादनको पहिचान?
केही समयअघिसम्म ‘मेड इन चाइना’ भन्नासाथ सस्ता टिसर्ट र प्लास्टिकका खेलौना बुझिन्थ्यो…

उद्योग तथा यान्त्रिकनेपाली उत्पादनको भारतीय बजारमा पहुँचबारे भारतीय उद्योगमन्त्रीसँग मन्त्री साहको छलफल
२७ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलबीच भारतको विशाखापटनमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ…

उद्योग तथा यान्त्रिकउद्योगमन्त्री साह र भारतीय समकक्षीबीच जुटमा लगाइएको ‘एन्टिडम्पिङ ड्युटी’ बारे छलफल
विशेषगरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादन प्रमाणीकरण प्रक्रिया सरल, सहज र समयबद्ध बनाउन मन्त्री साहले आग्रह गरे…

उद्योग तथा यान्त्रिककोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान
२७ कात्तिक, काठमाडौं । नेपालले कोप–३१ मा ग्रीन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान गरेको छ…

उद्योग तथा यान्त्रिकनौ सिटे ईभीले ११ सिट क्षमताको स्वीकृति कसरी पाए ? छानबिन हुनुपर्छ– अध्यक्ष सिटौला
विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण तथा रात्रिकालीन सेवा सञ्चालनको विषयमा प्रश्न उठाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला…

उद्योग तथा यान्त्रिकऔद्योगिक क्षेत्रमा जलवायु कार्य विस्तार गर्न नीतिगत र वित्तीय सहयोग आवश्यक
औद्योगिक क्षेत्रमा जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी कार्य विस्तार गर्न आवश्यक नीति, वित्त, प्रविधि र संस्थागत क्षमताबारे संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी नयाँ…

उद्योग तथा यान्त्रिकहरित हाइड्रोजन र युरिया उत्पादनमा लगानी गर्न वनमन्त्री चौधरीको आग्रह
अन्ताल्या (टर्क) – कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले औद्योगिक क्षेत्रको कार्बन उत्सर्जन न्यूनीकरण तथा खाद्य सुरक्षाको सुनिश्चितताका लागि हरित हाइड्रोजन र हरित युरिया…

उद्योग तथा यान्त्रिकबङ्गलादेशका दर्जनौँ पोशाक कारखानामा हडताल
मजदुरहरूले उच्च ज्यालाको माग गर्दै हडतालको आयोजना गरेपछि धेरैजसो कारखानाले उत्पादनलाई निरन्तरता दिन नसकेको बताएका छन्…

उद्योग तथा यान्त्रिकअवैध सुन खानीविरुद्धको अपरेसनबाट फर्कदै गरेको पाकिस्तानी प्रहरीमाथि आक्रमण, २८ जनाको मृत्यु
काठमाडौं : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कोहटमा अवैध सुन खानीविरुद्धको अभियानबाट फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ…

उद्योग तथा यान्त्रिकमकवानपुरको भीमफेदीमा यात्रुबाहक ईभी गाडी सडकबाट ५०० मिटर तल खस्यो
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा बिहीबार बिहान यात्रुबाहक विद्युतीय (ईभी) गाडी दुर्घटना भएको छ…


