मुख्य सामग्रीमा जानुहोस्

उद्योग तथा यान्त्रिक

९ मध्ये पृष्ठ ३

नेपालका यान्त्रिक, अटोमोबाइल तथा विद्युतीय सवारी, उत्पादन, उद्योग, उड्डयन र खानी सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. उद्योग तथा यान्त्रिक

    अमेरिकाको युनाइटेड एयरलाइन्स जहाज संख्याका आधारमा संसारकै सबैभन्दा ठूलो वायुसेवा कम्पनी हो । युनाइटेडसँग हाल १ हजार १ सय १२ थान जहाज सञ्चालनमा छन्…

    अनलाइनखबर ·
  2. उद्योग तथा यान्त्रिक

    अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई यात्रुवाहक विमान आकाशमा आपसमा ठोक्किनबाट जोगिएका छन्…

    बाह्रखरी ·
  3. उद्योग तथा यान्त्रिक

    २४ कात्तिक, चितवन । विदेशबाट आयात हुने मकै र भटमासको मूल्य आकासिएपछि दानाको लागत मूल्य बढेको छ । यससँगै पशुपन्छीजन्य उत्पादनको खर्च बढ्ने भएको छ…

    अनलाइनखबर ·
  4. उद्योग तथा यान्त्रिक

    २३ कात्तिक, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ…

    अनलाइनखबर ·
  5. उद्योग तथा यान्त्रिक

    नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित नजफगढको नांगली सकरावती क्षेत्रमा रहेको एक गार्मेन्ट कारखानामा आइतबार साँझ भीषण आगलागी भएको छ…

    खबरहब ·
  6. उद्योग तथा यान्त्रिक

    सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ…

    बिजमाण्डू ·
  7. उद्योग तथा यान्त्रिक

    भारतीय सवारी उत्पादक कम्पनी फोर्स मोटर्सले आफ्नो लोकप्रिय कमर्सियल भ्यान प्लेटफर्म ट्राभलरमा आधारित विद्युतीय गाडी (इभी) आगामी वर्षको जनवरी–मार्च अवधिमा बजारमा ल्याउने तयारी गरेको…

    बिजमाण्डू ·
  8. उद्योग तथा यान्त्रिक

    विद्युतीय गाडीको विस्तारले विश्वको ऊर्जा बजारमा नयाँ प्रतिस्पर्धा जन्माएको छ। कुनै समय महँगो र सीमित प्रविधि मानिने ब्याट्री अहिले विश्व अर्थतन्त्रको रणनीतिक वस्तु बन्दै गएको छ…

    बिजमाण्डू ·
  9. उद्योग तथा यान्त्रिक

    साउदी अरब : साउदी अरबमा पछिल्लो समय देखिएको हवाई उडानसम्बन्धी असहज परिस्थितिका कारण नेपाल–साउदी अरब आवतजावत गर्ने हजारौँ नेपाली यात्रु समस्यामा परेका छन्…

    अन्नपूर्ण पोस्ट ·
  10. उद्योग तथा यान्त्रिक

    नेपालमा कृषि यन्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आगामी मङ्सिरमा ‘आठौँ अन्तर्राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ…

    इमेज खबर ·
  11. उद्योग तथा यान्त्रिक

    २० कात्तिक, काठमाडौं । बाजुरामा स्थानीय उत्पादन प्रवर्द्धन गर्न फेसन शो आयोजना गरिएको छ…

    अनलाइनखबर ·
  12. उद्योग तथा यान्त्रिक

    १९ काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एकापसमा गाभिन (मर्जरमा जान) तयार रहेको बताएको छ…

    अनलाइनखबर ·
  13. उद्योग तथा यान्त्रिक

    १९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ…

    अनलाइनखबर ·
  14. अनलाइनखबर ·
  15. उद्योग तथा यान्त्रिक

    सरकारले नेपालको औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ…

    क्लिकमाण्डू ·
  16. अनलाइनखबर ·
  17. उद्योग तथा यान्त्रिक

    प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो…

    अनलाइनखबर ·
  18. उद्योग तथा यान्त्रिक

    नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना अन्तिम चरणमा पुर्‍याएको छ…

    क्लिकमाण्डू ·
  19. उद्योग तथा यान्त्रिक

    सरकारले पर्यटन क्षेत्रका प्रमुख दुई निकाय नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख नियुक्तिसम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने गरी अध्यादेशमार्फत दुवै संस्थाको ऐन…

    क्लिकमाण्डू ·
  20. उद्योग तथा यान्त्रिक

    १७ कात्तिक, काठमाडौं । पछिल्लो एक महिना अवधिमा ब्रोइलर कुखुराको मूल्य निरन्तर ओरालो लागेको छ…

    अनलाइनखबर ·