
बुढीगण्डकी बाढीः उद्धारमा ड्रोन र हेलिकप्टर प्रयोग, फसेकाहरुको धमाधम उद्धार गरिँदै ! (तस्वीरहरु)
गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेनाले हेलिकोप्टर परिचालन गरेको छ…

नेपालका यान्त्रिक, अटोमोबाइल तथा विद्युतीय सवारी, उत्पादन, उद्योग, उड्डयन र खानी सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारका लागि नेपाली सेनाले हेलिकोप्टर परिचालन गरेको छ…


एमएडब्लू वृद्धि अटोकर्प प्रालिअन्तर्गत धनगढी क्षेत्रका लागि चाङ्गनको आधिकारिक डिलर ग्लोबल प्रालिले कैलालीको धनगढी–१३, राजपुरमा आफ्नो नयाँ शोरुम उद्घाटन गरेको छ…


बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित ६ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ…


गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्…


बाढी आएको खबरपछि तत्काल सेनाको हेलिकप्टर परिचालन गरिएको थियो…


ऊर्जा खबरले हरेक शुक्रबार प्रकाशन गर्दै आएको ज्ञानवर्द्धक स्तम्भ ‘ऊर्जा ज्ञान’ अन्तर्गत यो साता हामीले ग्रीन हाइड्रोजन ग्यासका विषयमा जानकारी दिने प्रयास गरेका छौँ…


काठमान्डाैँ विश्वविद्यालयका सहायक प्राध्यापक डा. विराजसिंह थापासँगकाे अन्तर्वार्ता…


२४ असोज, काठमाडौं । सरकारले ऊर्जा बचत गर्ने उद्योगलाई ‘बचतको प्रमाणपत्र’ बेच्ने सुविधा दिने गरी विधेयक ल्याएको छ…


२३ असोज, काठमाडौं । नेपालमै उत्पादित कार–टी सेलबाट नेपालमा पहिलो पटक क्यान्सर बिरामीको उपचार गरिएको छ…


बीवाईडीमा ५५ हजार किलोमिटर पार गरिसकेको हरिवंशको यात्रा उनका लागि एउटा गाडीको यात्रामात्र होइन, पेट्रोलियम गाडीबाट विद्युतीय गाडीमा सरेपछि बदलिएको आफ्नै ड्राइभिङ अनुभवको कथा बनेको…
