
आज र भोलि बाढीको जोखिम, ‘राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउनू’
पानी पर्ने क्रम आज दिउँसोदेखि झनै बढ्ने र केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ…

नेपालका सडक, पुल तथा भवन सम्बन्धी समाचार: राजमार्ग र पुल आयोजना, सहरी विकास र निर्माण कार्य, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

पानी पर्ने क्रम आज दिउँसोदेखि झनै बढ्ने र केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ…


पञ्चकोशी समाचारदातापञ्चकोशी (दैलेख), कात्तिक १३ गते । दैलेखका दुई गाउँपालिकाका प्रशासकीय भवन निर्माण हुन सकेका छैनन्…


मेची करिडोरका रूपमा चिनिने केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक)को बेलासे–राकसे–गोलाखर्क खण्डको ठेक्का तोडिएको छ…


बाढी र पहिरोका कारण विभिन्न जिल्लामा सडक तथा पुल अवरुद्ध भएका छन्…


१३ कात्तिक, सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्…


१३ कात्तिक, रसुवा । भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न वडालाई जोड्ने काठेपुल सञ्चालनमा आएका छन्…

.jpeg)
ठाकुरप्रसाद आचार्यम्याग्दी (बेनी) कात्तिक १२ गते । सडक माथिबाट झरिरहेको सुक्खा पहिरोका कारण बेनी–दरबाङ–मुना सडकमा सवारीसाधन आवतजावत जोखिमपूर्ण बनेको छ…
.jpeg)

काठमाडौं : झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्ड कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको छ…


इमान सिं रानारामपुर (पाल्पा), कात्तिक १२ गते…


एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ…


अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा बाढीपहिरोले पुर्याएको क्षतिको पुनर्निर्माण कार्य छिट्टै अघि बढाइने बताएका छन्…


पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मेची करिडोर अन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको बताएका छन्…


१२ कात्तिक, काठमाडौं । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले भोटेकोशी तथा कालीगण्डकी करिडोर क्षेत्रमा छिट्टै पुनर्निर्माणको काम अगाडि बढाउने बताएका छन्…


भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ…


सरकारले ६४ वर्ष पुरानो कोशी ब्यारेजको विकल्पमा नयाँ पुल र चार लेनको सडक निर्माण गर्ने अवरुद्ध योजना अगाडि बढाउने भएको छ…


बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका मुख्य राजमार्ग प्रभावित हुने भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा…


कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ…


सूर्यविनायक-धुलिखेल सडक आयोजना अन्तर्गत बनेपा बजार क्षेत्रको सडक दुई महिनाभित्र कालोपत्रे गरिने भएको छ…


यदि कुनै आवासगृह अनधिकृत प्रयोग भइरहेको पाइए त्यस्ता आवासगृह ३५ दिनभित्र अनिवार्य खाली गराउन नार्कले सम्बन्धित कार्यालयलाई कडा निर्देशन दिएको छ…


झापाको शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकाका व्यापारिक केन्द्र जोड्ने कनकाई नदीमाथि बनेको शिवगन्ज–मदरगाछ मोटरेबल पुलले आवागमन सहज बनाएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्…


बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन्…


मेची करिडोरअन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङ सडकखण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ…


मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ…


नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट १५ कात्तिकदेखि सडक उपभोग दस्तुर उठाइने भएको छ…
