मुख्य सामग्रीमा जानुहोस्

सडक, पुल तथा भवन

१६ मध्ये पृष्ठ १२

नेपालका सडक, पुल तथा भवन सम्बन्धी समाचार: राजमार्ग र पुल आयोजना, सहरी विकास र निर्माण कार्य, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. सडक, पुल तथा भवन

    अछाम सदरमुकाम मंगलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ…

    बाह्रखरी ·
  2. सडक, पुल तथा भवन

    अछामको मंगलसेनलाई ग्रामीण क्षेत्रसँग जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणको ठेक्का तोडिएको छ…

    लोकान्तर ·
  3. सडक, पुल तथा भवन

    ११ कात्तिक, काठमाडौं । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक सुरक्षा प्रवर्द्धनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्…

    अनलाइनखबर ·
  4. सडक, पुल तथा भवन

    रसुवा बाढीका कारण चीनबाट निर्माण सामग्री ल्याउन नसक्दा सिद्धबाबा सुरुङमार्ग सञ्चालनमा ल्याउने समय धकेलिएको छ…

    बिजमाण्डू ·
  5. सडक, पुल तथा भवन

    नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ…

    नयाँ पत्रिका ·
  6. सडक, पुल तथा भवन

    जेनजी आन्दोलनमा जलेर भत्काइँदै गरेको जग्गामा के बन्छ त ? अहिले नागरिकलाई चासोको विषय बनेको छ…

    अनलाइनखबर ·
  7. सडक, पुल तथा भवन

    सडक डिभिजन जुम्लाको सिफारिसमा कर्णालीको पूर्वाधार विकासलाई विभिन्न बहानामा ढिलासुस्ती र लापरबाही गरेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको…

    कारोबार दैनिक ·
  8. सडक, पुल तथा भवन

    जाजरकोट समाचारदाताजाजरकोट, कात्तिक ११ गते । गत साउन ३० गते जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ पहिरोपीडितको अस्थायी आवास निर्माणमा समस्या देखिएको छ…

    गोरखापत्र ·
  9. सडक, पुल तथा भवन

    ललितपुरको कुसुन्ती हाइटमा निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल निर्माण पूरा हुने चरणमा रहेको छ…

    कारोबार दैनिक ·
  10. सडक, पुल तथा भवन

    बुटवल समाचारदाताबुटवल, कात्तिक ११ गते । बुटवल–गोरुसिङ्गे सडक स्तरोन्नतिको काम सुरु भएको दुई वर्ष पूरा हुँदा भौतिक प्रगति ३० प्रतिशत मात्र भएको छ…

    गोरखापत्र ·
  11. सडक, पुल तथा भवन

    श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन्…

    लोकान्तर ·
  12. सडक, पुल तथा भवन

    काठमाडौँ, कात्तिक १० गते । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घ आवासीय संयोजक लिला पिटर्स यहियाले शिष्टचार भेट गर्नुभएको छ…

    गोरखापत्र ·
  13. सडक, पुल तथा भवन

    सत्ताबाहिर रहँदा आफ्ना नेता र सांसदलाई ‘फास्ट ट्र्याक’मा कारबाही गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिला हिंसासहितको अडियो सार्वजनिक भएका केन्द्रीय सदस्य तथा सांसद…

    बिजमाण्डू ·
  14. सडक, पुल तथा भवन

    बालेन्द्र शाह सरकारमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निर्णय क्षमतामा प्रभावशाली देखिएका छन्…

    बिजमाण्डू ·
  15. सडक, पुल तथा भवन

    १० कात्तिक, मुगु (खत्याड) । मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ र ११ का स्थानीयवासी देउडा नाच्दै गीतमार्फत आफ्ना पीडा र माग सुनाइरहेका थिए…

    अनलाइनखबर ·
  16. सडक, पुल तथा भवन

    जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल निर्माण गरिए पनि अझै सञ्चालनमा आएको छैन…

    खबरहब ·
  17. सडक, पुल तथा भवन

    ठाकुरप्रसाद आचार्य म्याग्दी (बेनी), कात्तिक १० गते । म्याग्दीको बेनी नगरपालिका –७ स्थित बराहपाखोबाट पहिरो खस्दा बेनी–अर्थुङ्गे र बेनी–दरबाङ सडक अवरुद्ध भएको छ…

    गोरखापत्र ·
  18. सडक, पुल तथा भवन

    १० कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच भेटवार्ता भएको छ…

    अनलाइनखबर ·
  19. सडक, पुल तथा भवन

    असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाका उत्तरी क्षेत्रका बस्ती, बजार, पुल तथा सडकमा ठूलो क्षति पुर्‍याएको छ…

    कारोबार दैनिक ·
  20. सडक, पुल तथा भवन

    चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वी राजमार्गमा बस, माइक्रोबस र ट्रक आपसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।प्रहरीका अनुसार मंगलबार बिहान करिब ९:२० बजे काठमाडौँबाट…

    लोकान्तर ·
  21. सडक, पुल तथा भवन

    नेपालबाट विदेश जाने नेपालीको इतिहास एउटै मितिबाट सुरु भएको होइन…

    अनलाइनखबर ·