मुख्य सामग्रीमा जानुहोस्

सडक, पुल तथा भवन

१६ मध्ये पृष्ठ ४

नेपालका सडक, पुल तथा भवन सम्बन्धी समाचार: राजमार्ग र पुल आयोजना, सहरी विकास र निर्माण कार्य, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. सडक, पुल तथा भवन

    २७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ…

    अनलाइनखबर ·
  2. सडक, पुल तथा भवन

    सरकारले निजी क्षेत्रसँग मिलेर २७ अर्ब रुपैयाँ लागत अनुमानको खप्तड एकीकृत इको-टुरिजम परियोजना अगाडि सारेको छ…

    बिजमाण्डू ·
  3. सडक, पुल तथा भवन

    राष्ट्रिय गौरवको ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना’को भौतिक प्रगति ५०.५४ प्रतिशत पुगेको छ…

    बाह्रखरी ·
  4. सडक, पुल तथा भवन

    दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन्…

    अनलाइनखबर ·
  5. सडक, पुल तथा भवन

    २७ कात्तिक, जनकपुरधाम । श्रीमतीको कुरुवा बसेका व्यक्ति जनकपुर प्रादेशिक अस्पताल परिसरमा मृत फेला परेपछि स्थानीय बासिन्दाहरूले जनकपुर–ढल्केबर सडकखण्ड अवरुद्ध गरेका छन्…

    अनलाइनखबर ·
  6. सडक, पुल तथा भवन

    पुल निर्माण सम्पन्न गरी मंसिर पहिलो सातादेखि सञ्चालनमा आउने निर्देशनालयका निर्देशक महतोले बताए…

    अनलाइनखबर ·
  7. सडक, पुल तथा भवन

    २७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए…

    अनलाइनखबर ·
  8. सडक, पुल तथा भवन

    २७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन्…

    अनलाइनखबर ·
  9. सडक, पुल तथा भवन

    सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४…

    देशसञ्चार ·
  10. सडक, पुल तथा भवन

    पोखराको सेती नदीमा निर्माण भइरहेको ’एक्स्ट्रा–डोज्ड केबल–स्टेड’ प्रविधिको पुल निर्माण प्राविधिक नपाउँदा ढिलाइ भएको छ…

    बाह्रखरी ·
  11. सडक, पुल तथा भवन

    नागढुङ्गा-सिस्नेखोला सुरुङ सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डमा हुने सवारी आवागमन ह्वात्तै घटेको छ…

    लोकान्तर ·
  12. सडक, पुल तथा भवन

    वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ…

    बिजशाला ·
  13. सडक, पुल तथा भवन

    २६ कात्तिक, काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा तीन तले आवासीय भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्…

    अनलाइनखबर ·
  14. सडक, पुल तथा भवन

    कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । सडकखण्डअन्तर्गत कालीगण्डकीगाउँपालिका–२ राक्सेमा चट्टान सहितको सुक्खा पहिरो खसेपछि गएरातिदेखि उक्त सडकपूर्ण रूपमा अवरुद्ध बनेको हो…

    लोकान्तर ·
  15. सडक, पुल तथा भवन

    देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब १ लाख २० हजार र बार्सिलोनामा ५० हजारभन्दा बढी मानिसहरूले प्रदर्शनमा भाग लिएका थिए…

    अनलाइनखबर ·
  16. सडक, पुल तथा भवन

    म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ…

    अनलाइनखबर ·
  17. सडक, पुल तथा भवन

    गत भदौको अन्तिम साता तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको भवन उद्घाटन गरेका थिए। २०८२ भदौ २४ गते जेनजी आन्दोलनमा भवन पूर्णरुपमा क्षति भएको थियो…

    बिजमाण्डू ·
  18. सडक, पुल तथा भवन

    बुधबार दिउँसो असिनासहित परेको भीषण वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन जलमग्न भएको छ…

    क्लिकमाण्डू ·
  19. सडक, पुल तथा भवन

    बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएको छ…

    खबरहब ·
  20. सडक, पुल तथा भवन

    २५ कात्तिक, अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ भने पारि लुम्बिनी प्रदेशको राजधानी भालुबाङ छ…

    अनलाइनखबर ·
  21. सडक, पुल तथा भवन

    भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ…

    खबरहब ·
  22. सडक, पुल तथा भवन

    तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ…

    कारोबार दैनिक ·