
‘फास्ट ट्र्याकमा सेनाको गल्ती भेटियो, खरिद प्रक्रियामा दलालहरू छिरेका छन्’
राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले काठमाडौँ–तराई/मधेस फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाबाट गम्भीर गल्ती भएको बताएका छन्…


राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले काठमाडौँ–तराई/मधेस फास्ट ट्र्याक निर्माणमा नेपाली सेनाबाट गम्भीर गल्ती भएको बताएका छन्…


काठमाडौं : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलेअचानक आम निर्वाचनको घोषणा गरेका छन्…


नेपालको प्रमुख औद्योगिक करिडोर बारा–पर्सालाई पूर्व–पश्चिम राजमार्ग तथा देशका अन्य मुख्य सहरसँग जोड्ने पथलैया–हेटौंडा ३० किलोमिटर सडकखण्ड चार लेनमा विस्तार गर्ने कार्य डेढ वर्षपछि…

.jpg)
पछिल्ला वर्षहरूमा बाढीपहिरोबाट सडक तथा पुलमा भइरहेको ठूलो क्षतिलाई ध्यानमा राख्दै सरकारले पूर्वाधारको डिजाइन मापदण्ड नै पुनरावलोकन गर्ने तयारी थालेको छ…
.jpg)

१९ असोज, काठमाडौं । बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्…


घटनामा एक जना मजदुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ…


आज बिहान जेसिबीले सडक खन्ने क्रममा माटोको ढिस्को खस्दा निसीखोला गाउँपालिका–३ बोहरागाउँमा तीन जना पुरिएका छन्…






दसैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा–च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन् । यो वर्षको पहिलो लटमा डोल्पाका च्याङ्ग्रा लिएर व्यवसायी मीनप्रसाद बोहरा पोखरा आइपुगेका छन्…


काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले लगातार चौथो दिन ड्रोन आक्रमण जारी राखेको छ । रुसी सेनाले सहरका महत्त्वपूर्ण दुई पुललाई निशाना बनाएको छ…


काठमाडौँ । सडक बोर्ड नेपालले खाली रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गरेको छ । सडक बोर्ड…


वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ ।वर्षाको समयमा उक्त…


दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ…


जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै सडक मर्मत गरी यातायातका साधन सञ्चालनयोग्य बनाउन आग्रह गरेको छ…


सुनौलीदेखि कोरोला जोड्ने यो मार्गमा सडक कालोपत्र र पुल निर्माण जारी रहे पनि भौगोलिक अवरोध तथा क्षतिपूर्ति विवादले गति रोकिरहेको छ…


१८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन्…


म्याग्दी। चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा १० दिनसम्ममा यातायात संचालन हुने भएको छ…


गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखि कार्यरत नेपाली श्रमिकहरूको पारिवारिक पुनर्मिलन गराउने उद्देश्यले ‘स्नेह मिलन–२०२६, सिजन–९’ अभियान सञ्चालन…


वीरगन्ज– वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठे पनि प्रभावकारी अनुगमन र कानुनी कारबाही हुन सकेको छैन । अनुगमन…


नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) टुक्र्याउने विधेयक फेरि संसद्मा पुगेको छ…

(32).png)
काठमाडौँ। बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीको…
(32).png)

चालु आर्थिक वर्षमा १३२.५ किलोमिटर सडक कालोपत्रेसहित दर्जनौँ पुल, भवन तथा आवास निर्माणको लक्ष्य लिएको मन्त्रालयका लागि अब मुख्य चुनौती लक्ष्य घोषणा गर्नु नभई घोषित लक्ष्यलाई समयमै…


म्याग्दी।बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युत्का पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर…
