नेपालका जलविद्युत्, प्रसारण, सिँचाइ र खानेपानी सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।
काठमाडौं/ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशय पत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै…
१० कात्तिक, काठमाडौं । मंगलबार सेयर बजार झिनो अंक ०.९४ ले बढेको छ । यो वृद्धिसँगै नेप्से २६३० अंकमा कायम भएको छ । आज १३६ कम्पनीको मूल्य बढ्यो भने १३५ को घट्यो…
मुसीकोट समाचारदाता रुकुम पश्चिम, कात्तिक १० गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२ स्थित जमारुमा विद्युत् सर्ट भएर मङ्गलबार बिहान एक घरमा आगलागी भएको छ…
बाढीका कारण क्षतिग्रस्त विकास हाइड्रोपावर कम्पनी लिमिटेडको करिब पाँच किलोमिटर लामो प्रसारणलाइन मर्मतसँगै ४.५५ मेगावाटको माछाखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ…
देशभरमा करिब ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । विद्युत सेवा पुगेअनुसार बिजुलीको बिल डिजिटल प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या भने निकै न्यून देखिएको छ…
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सञ्चालन गरिरहेको ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु भएको छ…
नुवाकोट : लेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको अकल्पनीय बाढीले प्रभावित पारेको नुवाकोटको विभिन्न स्थानमा पिउने पानीका संरचना ध्वस्त पारेको छ…
भारतले २५ मेगावाटको काबेली बी–१ र २३ मेगावाटको सोलुखोला जलविद्युत्् आयोजनालाई स्रोत देखाएर बंगलादेशमा विद्युत् बिक्री गर्न अनुमति दिएसँगै शुक्रबारबाट सुरु भयो पुनः निर्यात…
डिजिटल भुक्तानीको प्रयोग बढ्दै गए पनि काठमाडौं उपत्यकाका करिब ४२ प्रतिशत ग्राहक अझै बिजुलीको महसुल तिर्न नेपाल विद्युत प्राधिकरणको काउन्टरमा पुग्ने गरेका छन्…
दक्षिण एसियामा द्रुत गतिमा ऊर्जा विकास गरिरहेको नेपाल र दक्षिण-पश्चिम अफ्रिकामा क्षेत्रीय ऊर्जा व्यापारमा जोडिएको नामिबिया दुवै आफ्नो राष्ट्रिय विद्युत् बजारलाई पारदर्शी, सबल र…
संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत पुर्याउन निर्माण भइरहेको ४०० केभी क्षमताको प्रसारण लाइनको भौतिक प्रगति ६० प्रतिशत…
सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र दिने र आवश्यक कानुनी तथा नियामकीय प्रक्रिया पूरा भएपछि विद्युत् व्यापारको अनुमतिपत्र प्रदान गर्ने योजना अघि…
दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिँचाइ सुविधामासहजता मिलेको छ…