
माथि बदलिंदो हिमाल, तल जोखिममा जलविद्युत् र स्थानीय आम्दानी
हिमाली क्षेत्रको हलचलले जलविद्युत् आयोजनाको सुरक्षा र बिजुलीबाट समृद्धि हासिल गर्ने सपनालाई अनिश्चित बनाएको छ…

नेपालका जलविद्युत्, प्रसारण, सिँचाइ र खानेपानी सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

हिमाली क्षेत्रको हलचलले जलविद्युत् आयोजनाको सुरक्षा र बिजुलीबाट समृद्धि हासिल गर्ने सपनालाई अनिश्चित बनाएको छ…


निजी क्षेत्रलाई विद्युत व्यापारका निम्ति बाटो खुलेको छ…




नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिकालाई उत्पादनबाट व्यापारसम्म विस्तार गर्ने गरी सरकारले नयाँ कदम चालेको छ…


नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बताएका छन्…


नारायणगढ समाचारदाताचितवन, असोज ३० गते…


चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत जलसिँचाइ आयोजना चितवनले यस आर्थिक वर्षमा अपुरा आयोजना सम्पन्न गर्न केन्द्रित भएको छ…

.jpeg)
ठाकुरप्रसाद आचार्यम्याग्दी (बेनी) असोज २९ गते…
.jpeg)

सर्लाहीमा १७ वर्षीया किशोरी १३२ केभी क्षमताको उच्च भोल्टेज विद्युत् प्रसारण लाइनको टावरको टुप्पोमा चढेपछि उनलाई सुरक्षित रूपमा उद्धार गर्न प्रहरी परिचालित भएको छ…


शंकर केसीशारदा (सल्यान), असोज २९ गते…


मोरङ टंकिसिनवारीमा एकदिन विनासूचना बिजुली गयो। त्यो पनि केही समयका लागि होइन, ११ घण्टा। त्यो ११ घण्टा विराट मेडिकल कलेज तथा टिचिङ हस्पिटलका लागि अत्यासलाग्दो समय बन्यो…


काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्त्वपूर्ण मानिएको १३२/११ केभी चोभार सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ…


उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यसहित सुरु गरिएको थानकोट-चापागाउँ-भक्तपुर १३२ केभी प्रसारणलाइन आयोजना अन्तर्गत मातातीर्थ-चोभार खण्डको एउटा…


काठमाडौं/ विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने सरकारले तयारी गरेको छ…


अर्थतन्त्रका कुल १८ औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षाबाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर भएको छ…

.jpeg)
गोरखा, असोज २८ गते । बुढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत् विहीन बनेका छन्…
.jpeg)

सरकारले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक कानुनी तथा नीतिगत व्यवस्थालाई अन्तिम चरणमा पुर्याएको छ…


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो छ महिने कार्यकालका १३७ बुँदे उपलब्धि सार्वजनिक गरेका छन्…


उनले ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार बनाउने उद्देश्यसहित विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था गर्न लागेको बताए…


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो ६ महिनामा भने सुधारका रणनीतिक प्रयासहरू अघि बढाएको प्रगति विवरण अघि सारेको छ…


विशेषगरी राष्ट्रिय गौरवका सिँचाइ आयोजना समयमै सम्पन्न गर्ने लक्ष्य, नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना, प्रसारण लाइन निर्माणको गति र बाढी पूर्वसूचना प्रणालीको प्रभावकारिताले…


ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको भ्याट हटाउने निर्णय अब आउने मन्त्रिपरिषद्बाट गर्ने जानकारी दिएका छन्…


वर्तमान सरकार गठन भएको ६ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल–भारत विद्युत् आयात–निर्यात क्षमता विस्तार, सिँचाइ सुविधा वृद्धि, ठूला जलविद्युत् तथा प्रसारण आयोजनाको…


ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी तथा यसको सहायक नदी स्यार खोला करिडोरमा आएको बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुन: सञ्चालन गर्न आवश्यक मर्मत तथा पुन:स्थापनाका…
