मुख्य सामग्रीमा जानुहोस्

ऊर्जा तथा खानेपानी

१६ मध्ये पृष्ठ १५

नेपालका जलविद्युत्, प्रसारण, सिँचाइ र खानेपानी सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. ऊर्जा तथा खानेपानी

    प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटार लगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ…

    अनलाइनखबर ·
  2. ऊर्जा तथा खानेपानी

    दाङको बंगलाचुली गाउँपालिकामा ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउँदै सुरक्षित र नियमित खानेपानीको पहुँच विस्तार गर्न २१ करोड ४५ लाख रुपैयाँको सह–लगानीमा खानेपानी तथा सरसफाइ…

    कारोबार दैनिक ·
  3. ऊर्जा तथा खानेपानी

    गोरखा : गोरखाका करिब ३५ प्रतिशत ग्राहकले मात्र अनलाइनमार्फत विद्युत् महसुल तिर्ने गरेका छन्…

    अन्नपूर्ण पोस्ट ·
  4. ऊर्जा तथा खानेपानी

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत निर्धारण गरिएको प्रसारण शुल्क (ह्विलिङ चार्ज) महँगो भएको भन्दै पुनरावलोकन गर्न…

    ऊर्जा खबर ·
  5. ऊर्जा तथा खानेपानी

    २३ असोज, काठमाडौं । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८३ संसद् पुगेको छ…

    अनलाइनखबर ·
  6. ऊर्जा तथा खानेपानी

    म्याग्दी, असोज २२ गते । राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको छ…

    गोरखापत्र ·
  7. ऊर्जा तथा खानेपानी

    नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप सुविधा दिने निर्णय गरेको छ…

    खबरहब ·
  8. ऊर्जा तथा खानेपानी

    असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्‍याएको राहुघाट जलविद्युत आयोजनाले मर्मत सम्भार पछि बिहीबारबाट पुन: बिजुली उत्पादन गर्न थालेको छ…

    बिजमाण्डू ·
  9. ऊर्जा तथा खानेपानी

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महसुलको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप सहुलियत दिने घोषणा गरेका छन्…

    अन्नपूर्ण पोस्ट ·
  10. ऊर्जा तथा खानेपानी

    आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ…

    अनलाइनखबर ·
  11. ऊर्जा तथा खानेपानी

    राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा करारमा जागिर खान अनुभवको कीर्ते प्रमाणपत्र पेस गरेका तत्कालीन कम्पनी सचिव दोषी ठहर भएका छन्…

    बिजमाण्डू ·
  12. ऊर्जा तथा खानेपानी

    विनाशकारी बाढीले रसुवागढी जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएपछि १११ मेगावाट क्षमताको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको छ…

    बिजशाला ·
  13. ऊर्जा तथा खानेपानी

    विद्युत् विकास विभागको महानिर्देशकमा जिबछ मण्डल नियुक्त भएका छन्…

    ऊर्जा खबर ·
  14. ऊर्जा तथा खानेपानी

    डिजिटल भुक्तानीको पहुँच विस्तार भइरहे पनि विद्युत् महसुल तिर्ने अधिकांश ग्राहक अझै काउन्टरमै पुग्ने गरेका छन्…

    बिजशाला ·
  15. ऊर्जा तथा खानेपानी

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत् महसुल तिर्न अपिल गरेका छन्…

    देशसञ्चार ·
  16. ऊर्जा तथा खानेपानी

    पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ…

    खबरहब ·
  17. ऊर्जा तथा खानेपानी

    मधेसमा सिँचाइ र खानेपानीका लागि जडान गरिएका विद्युत् ट्रान्सफर्मर चोरीको शृंखला रोकिएको छैन। आर्थिक वर्ष २०८२/८३ मा मात्रै प्रदेशका चार जिल्लाबाट ५८ वटा ट्रान्सफर्मर चोरी भएका छन्…

    अन्नपूर्ण पोस्ट ·
  18. ऊर्जा तथा खानेपानी

    बाँध पछाडि थोरै भासिएको सडक मर्मतको काम सकेर बाँध क्षेत्र 'सुरक्षित' बनाइए पनि, धाप बाँध उत्तरतिर पर्ने सिन्धुपाल्चोक हैबुङ र सिन्धु खोला किनारका बासिन्दाको संत्रास अझै पूरै…

    सेतोपाटी ·
  19. ऊर्जा तथा खानेपानी

    तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ…

    देशसञ्चार ·
  20. ऊर्जा तथा खानेपानी

    विराटनगरमा निर्माणाधीन बृहत्तर खानेपानी परियोजना निर्धारित समयअघि नै सम्पन्न हुने भएको छ…

    देशसञ्चार ·
  21. ऊर्जा तथा खानेपानी

    भोटेकोशी बाढीले प्रसारण लाइन बगाएपछि उत्पादन ठप्प भएको १४६.३ मेगावाट बिजुली राष्ट्रिय प्रसारण ग्रिडमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरणले सरकारसँग सहयोग मागेको छ…

    बिजमाण्डू ·
  22. ऊर्जा तथा खानेपानी

    मन्त्री श्रेष्ठले उत्पादन हुने विद्युत् खपत नभए त्यसको आर्थिक भार निजी प्रवर्द्धकसँगै राज्य र सर्वसाधारणमाथि समेत पर्ने बताउनुभयो…

    उज्यालो अनलाइन ·
  23. ऊर्जा तथा खानेपानी

    नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिद्वारा गठित उपसमितिले विद्युत् खरिद सम्झौता (पीपीए) खोल्नका लागि आवश्यक नयाँ मापदण्ड तयार गरी प्रतिवेदन बुझाएको छ…

    क्लिकमाण्डू ·