मुख्य सामग्रीमा जानुहोस्

ऊर्जा तथा खानेपानी

१६ मध्ये पृष्ठ ११

नेपालका जलविद्युत्, प्रसारण, सिँचाइ र खानेपानी सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. ऊर्जा तथा खानेपानी

    विद्युत् आपूर्तिमा बारम्बार हुने ट्रिपिङ र महँगो जेनेरेटरको विकल्प खोज्दै नेपाली उद्योगीहरू आफ्नै परिसर र छतमा सोलार प्रणाली जडान गर्न आकर्षित भएका छन्…

    बिजमाण्डू ·
  2. ऊर्जा तथा खानेपानी

    विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ…

    खबरहब ·
  3. ऊर्जा तथा खानेपानी

    ५ कात्तिक, खोटाङ । खोटाङमा विद्युत सर्ट भएर घर जल्दा १६ लाख ५५ हजार बराबरको धनमाल नष्ट भएको छ…

    अनलाइनखबर ·
  4. ऊर्जा तथा खानेपानी

    सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोप्नुभयो तर रोपाइँ सकिएसँगै सुरु भएको सिँचाइको चिन्ता भने उस्तै छ…

    कारोबार दैनिक ·
  5. ऊर्जा तथा खानेपानी

    ५ कात्तिक, तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ…

    अनलाइनखबर ·
  6. ऊर्जा तथा खानेपानी

    काठमाडौं : बाँकेको जानकी गाउँपालिका–६, कपासीस्थित इद्दु खानको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा सात वटा घर पूर्णरूपमा जलेका छन्…

    अन्नपूर्ण पोस्ट ·
  7. ऊर्जा तथा खानेपानी

    गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइनअन्तर्गतको म्याग्दी दाना–राहुघाट खण्ड…

    ऊर्जा खबर ·
  8. ऊर्जा तथा खानेपानी

    सर्वसाधारणबाट पूँजी जुटाउन नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेका कम्पनीको संख्या ११७ पुगेको छ…

    बिजशाला ·
  9. अनलाइनखबर ·
  10. खबरहब ·
  11. ऊर्जा तथा खानेपानी

    शरीरमा मांसपेशी निर्माण गर्न आवश्यक मानिने एमिनो एसिड ल्युसिनले कोषमा ऊर्जा उत्पादन गर्न पनि मद्दत गर्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन्…

    लोकान्तर ·
  12. ऊर्जा तथा खानेपानी

    २ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई तीन छुट्टाछुट्टै कम्पनीमा विभाजन गर्ने गरी अघि बढाइएको पुनर्संरचनाको काम अन्तिम चरणमा पुगेको छ…

    अनलाइनखबर ·
  13. नयाँ पत्रिका ·
  14. ऊर्जा तथा खानेपानी

    नेपाल विद्युत् प्राधिकरणले बडादशैँको अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन…

    ऊर्जा खबर ·
  15. ऊर्जा तथा खानेपानी

    प्रेमराज सिम्खडाकालीकोट, कात्तिक १ गते । कालीकोटको मुल्फा बजारस्थित पिपलडाँडामा २५ केभीए क्षमताको ट्रान्सफर्मर जलेपछि तिला फिडर बन्द भएको छ…

    गोरखापत्र ·
  16. ऊर्जा तथा खानेपानी

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हाल चार प्रसारण लाइन तथा सबस्टेसन आयोजना निर्माणाधीन अवस्थामा छन्…

    अनलाइनखबर ·
  17. ऊर्जा तथा खानेपानी

    गोरखा : गत असोज २५ गतेको बुढीगण्डकी बाढीबाट प्रभावित चुमनुब्री–३ का पाँच सय घरधुरीमा बिजुली बत्ती बलेको छ…

    अन्नपूर्ण पोस्ट ·
  18. ऊर्जा तथा खानेपानी

    बाढीपहिरोले प्रसारण लाइन क्षतिग्रस्त बनाएपछि तीन सातादेखि राष्ट्रिय प्रणालीमा पुग्न नसकेको निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाको १७० मेगावाट विद्युत् पुनः जोडिएको छ…

    बिजशाला ·
  19. ऊर्जा तथा खानेपानी

    कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२० केभी क्षमताको कालीगण्डकी कोरिडोरको दाना–खुर्कोट प्रसारणलाइन मर्मत गरिएको छ…

    देशसञ्चार ·
  20. ऊर्जा तथा खानेपानी

    वर्तमान सरकार गठन भएको छ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा विद्युत् व्यापारको क्षमता विस्तारदेखि प्रसारण पूर्वाधार निर्माण र सिँचाइ सुविधा बढाउनेसम्मका काम अघि बढेका छन्…

    क्लिकमाण्डू ·
  21. ऊर्जा तथा खानेपानी

    सरकारले पहिलोपटक निजी क्षेत्रलाई समेत अन्तरदेशीय विद्युत् व्यापारको पूर्वतयारीका लागि बाटो खुला गरिदिएको छ…

    ऊर्जा खबर ·
  22. ऊर्जा तथा खानेपानी

    बुढीगण्डकीलाई प्राधिकरण मोडलमा निर्माण गर्ने गरी कानुन बनाउन मन्त्रिपरिषद्ले दियो स्वीकृति १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् परियोजनालाई प्राधिकरण मोडलमा निर्माण…

    नयाँ पत्रिका ·
  23. ऊर्जा तथा खानेपानी

    दसैंको समयमा विद्युत् आपूर्ति सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न ‘नो लाइट’ सेवामा प्राप्त हुने फोन उठाउने र गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउन समेत निर्देशन दिइएको छ…

    अनलाइनखबर ·