
विद्युत महसुलको भ्याट तत्काल फिर्ता लिन महासंघको माग, लागत बढाएको भनाइ
नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको भ्याटले उत्पादन लागत बढेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ…


नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको भ्याटले उत्पादन लागत बढेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ…


अविरल वर्षा, बाढी र नदी सतहमा भएको अत्यधिक बहावका कारण कम्तीमा पनि न्यूनतम १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ…


चार दिनदेखिको अविरल वर्षा र बाढीले विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुर्याएको छ…


जिल्ला सदरमुकाम रहेको सिमकोट चौबीस घण्टादेखि खानेपानी, इन्टरनेट मोवाइल सेवाबाट वञ्चित हुँदै आएको छ…


गत वर्ष असार २४ गतेको बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति पुर्यायो। त्रिशूली-३ बी हब सबस्टेसनमा पनि असर गर्यो…


ऊर्जा मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौं क्षेत्रमा विद्युत् प्रणालीमा ठूलो अवरोध देखिएको छ…


नेपाली सेनाले रसुवाको भोटेकोशी बाढी व्यवस्थापनमा संगठनको भूमिका अतुलनीय, ऐतिहासिक र अनुकरणीय रहेको निष्कर्ष निकालेको छ…


११ असोज, सर्लाही । अविरल वर्षापछि सर्लाहीको मलंगवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि १० स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ…


कालीगण्डकीको बाढीले पक्की पुल बगाएको छ…


१० असोज, स्याङ्जा । तीन दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि स्याङ्जामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द गरिएको छ…


१० असोज, लमजुङ । निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको मात्रा बढेपछि मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन रोकिएको छ…


९ असोज, काठमाडौं । सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण १० गते रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन…


९ असोज, सङ्खुुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामको काम रोकिएको छ…


भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुन: खोलिने भएको छ…


पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित मोदीखोलामा सञ्चालित मध्यमोदी जलविद्युत आयोजनामा स्थानीबासीले गरेको तालाबन्दी झन्डै एक महिनापछि खुलेको छ…


९ असोज, काठमाडौं । असोज ९–११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ…


नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह…


आँखुखोला जलविद्युत कम्पनीले ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ…


जलविद्युत आयोजनाले प्रारम्भिक सार्वजनिक निष्काशन –आईपीओ) जारी गर्दा २ प्रतिशत सेयर बहालवाला सुरक्षाकर्मीलाई छुट्याउनुपर्ने गरी सरकारले कानुनी व्यवस्थाको तयारी थालेको छ…


म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको अवधिमा परीक्षण उत्पादनको चरणमा पुगेको छ…


नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जाडोयाममा लोडसेडिङ हुन नदिने बताएका छन्…


इप्पानले नयाँ निर्देशिका लागू भएपछि त्यसअघि नै आईपीओका लागि आवेदन दर्ता भइसकेका जलविद्युत् कम्पनीलाई नयाँ मापदण्डका कारण प्रभावित नगर्न माग गरेको छ…
