
पूर्वाधारमा विदेशी लगानी भित्र्याउन कानुनी जटिलता हटाउनुपर्नेमा जोड
पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाअनुसार भित्र्याउन कानुनीभन्दा बढी कार्यान्वयन प्रक्रियामा रहेका जटिलता बाधक बनेको सरोकारवालाले बताएका छन्…

नेपालका निर्माण नीति, खरिद नियम, बजेट र बोलपत्र सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

पूर्वाधार निर्माणका क्षेत्रमा विदेशी लगानी अपेक्षाअनुसार भित्र्याउन कानुनीभन्दा बढी कार्यान्वयन प्रक्रियामा रहेका जटिलता बाधक बनेको सरोकारवालाले बताएका छन्…


सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा सार्वजनिक लेखा समितिको मौनताप्रति प्रश्न उठाउँदै घटनाको गहन अनुसन्धान गर्न माग गरेका छन्…


म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणमा अध्ययन गर्न सार्वजनिक लेखा समितिले रास्वपा सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति बनाएको छ…


आर्थिक वर्ष २०८३/८४ सुरु भएको अढाई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन…


नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आइसिसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तयारीमा जुटेको छ…


१५ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारसँग एक अर्ब रुपैयाँ अनुदान माग गर्ने निर्णय गरेको छ…


काठमाडौँ । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८[...]…


काठमाडौं । सरकारले गत आर्थिक वर्षमा हालसम्मकै उच्च परिमाणमा रासायनिक मल आपूर्ति गर्न सफल भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा…


सरकारले विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी गरेको छ…


साउन–भदौमा आयोजना सर्वेक्षण, भदौ–असोजमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृति र असोज–कात्तिकमा लागत अनुमान स्वीकृत, कात्तिक–मङ्सिरमा बोलपत्र मूल्याङ्कन, मङ्सिर–पुसमा निर्माण…


संघीय संसद् सचिवालयको क्यान्टिन चलाउनका लागि सातवटा कम्पनीले प्रस्ताव हालेका छन्…


भुक्तानी प्रदायक कम्पनी इसेवाले नेपालको डिजिटल वालेटको क्षेत्रमा पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ…


भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मागेको विवरण उपलब्ध गराउन जिल्ला समन्वय समितिले अटेर गरेका छन्…


लुम्बिनी प्रदेशमा बजेटको आकार, योजना र नीतिगत पूर्वाधार विस्तार हुँदै गए पनि त्यसको प्रभावकारी कार्यान्वयन र सामाजिक न्यायका क्षेत्रमा परिणाम देखिनेगरी भूमिका बढाउनुपर्ने सुझाव…


नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन भएको छ…


एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा…


प्रदेश सरकारका यी आयोजना निर्माणमा ढिलाइ हुँदा निर्माण लागत बढ्ने र नागरिकले लामो समयसम्म सुविधा नपाउने समस्या सिर्जना भइरहेको छ…


प्रदेशमा एमाले र नेकपाबीच सत्तासहकार्य गर्दा बजेट पुनरावलोकन गर्ने सहमति थियो । नयाँ ठेक्का प्रक्रिया आह्वान भएपछि पुनरावलोकनबाट पछि हटेको भन्दै आलोचना भइरहेको छ…


नेपालको निर्माण क्षेत्र मुख्यगरी तीन किसिमबाट बदनाम हुँदै आएको छ । पहिलो, पूर्वाधार विकासका आयोजना निर्माणमा यो क्षेत्रले सधैँ खेलाँची गर्दै आएको छ…


धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा पहिलेकै सिलिङ निर्धारण गर्ने भएको छ…


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ…


नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले नेपालमा सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गरेको बताउनुभएको छ…


रोल्पा र रुकुम पूर्वका चार खोलामा पुल बनाउने डिजाइन एन्ड बिड ठेक्का तोकिएको समयमा पूरा नगरेपछि शहीदमार्ग सडक योजनाले हेटौंडाको एक निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ।
