नीति तथा बोलपत्र
४ मध्ये पृष्ठ ३
नीति तथा बोलपत्रअर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच भेटवार्ता, पुनर्निर्माणमा लगानी बढाउन आग्रह
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन कतार पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा…

नीति तथा बोलपत्रकर्णाली प्रदेश सरकारका १९ आयोजना रुग्ण, काम नगरे ठेक्का तोड्ने तयारी
प्रदेश सरकारका यी आयोजना निर्माणमा ढिलाइ हुँदा निर्माण लागत बढ्ने र नागरिकले लामो समयसम्म सुविधा नपाउने समस्या सिर्जना भइरहेको छ…

नीति तथा बोलपत्रबजेट पुनरावलोकनको नाममा रोकिएको ठेक्का सुटुक्क खोलियो
प्रदेशमा एमाले र नेकपाबीच सत्तासहकार्य गर्दा बजेट पुनरावलोकन गर्ने सहमति थियो । नयाँ ठेक्का प्रक्रिया आह्वान भएपछि पुनरावलोकनबाट पछि हटेको भन्दै आलोचना भइरहेको छ…

नीति तथा बोलपत्रएआई युगमा हाम्रो बोलपत्र खरिद व्यवस्था
नेपालको निर्माण क्षेत्र मुख्यगरी तीन किसिमबाट बदनाम हुँदै आएको छ । पहिलो, पूर्वाधार विकासका आयोजना निर्माणमा यो क्षेत्रले सधैँ खेलाँची गर्दै आएको छ…

नीति तथा बोलपत्रप्रदेश सांसदलाई पहिलेकै सिलिङ, आयोजना र बजेट परिमार्जन हुने
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटमा पहिलेकै सिलिङ निर्धारण गर्ने भएको छ…

नीति तथा बोलपत्रअमेरिकी डलरकाे खरिद तथा बिक्रीदर घट्ने क्रम जारी (सूचीसहित)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ…

नीति तथा बोलपत्रसम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्यो : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले नेपालमा सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गरेको बताउनुभएको छ…

नीति तथा बोलपत्रपुल निर्माण अलपत्र पारेपछि ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस
रोल्पा र रुकुम पूर्वका चार खोलामा पुल बनाउने डिजाइन एन्ड बिड ठेक्का तोकिएको समयमा पूरा नगरेपछि शहीदमार्ग सडक योजनाले हेटौंडाको एक निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ।

नीति तथा बोलपत्रकाम नगर्ने ठेकेदारलाई कारबाही गरिँदै
कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेकेदारको ढिलासुस्तीले अलपत्र परेका १९ आयोजनाको सूची बनाएर निगरानी कडा पारेको छ।

नीति तथा बोलपत्रनगर विकास कोष खारेज गरी १ खर्ब अधिकृत पुँजीको ‘पूर्वाधार विकास कोष’ बनाइने
सरकारले २०५३ सालको नगर विकास कोष ऐन खारेज गरी एक खर्ब रुपैयाँ अधिकृत पुँजी रहने ‘पूर्वाधार विकास कोष’ बनाउने विधेयकको अवधारणापत्र राय–सुझावका लागि सार्वजनिक गरेको छ।

नीति तथा बोलपत्रफास्ट ट्र्याकको म्याद तेस्रो पटक थपियो, लागत २० अर्बसम्म बढ्ने
सरकारले काठमाडौं–तराई/मधेस द्रुतमार्गको निर्माण म्याद तेस्रो पटक थपेर २०८६ चैत मसान्तसम्म पुर्याएको छ।
.png)
नीति तथा बोलपत्रबीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजनाः अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनुभएको छ…

नीति तथा बोलपत्रअमेरिकी डलरको खरिद तथा बिक्रीदर मूल्य घट्याे (सूचीसहित)
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ…

नीति तथा बोलपत्रओखलढुंगाको लिब्जु डाँडामा पूर्वाधार निर्माण कार्य शुरू (भिडियाे रिपाेर्ट)
ओखलढुंगाको ऐतिहासिक तथा धार्मिक स्थल लिब्जु डाँडामा पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ…

नीति तथा बोलपत्रआयोजनाका समस्या द्रुत सम्बोधन गर्न ‘पूर्वाधार न्यायाधिकरण’
पूर्वाधार आयोजना निर्माणमा आउने ठेक्का प्रक्रिया, जग्गा प्राप्ति, मुआब्जा निर्धारणजस्ता विषयमा अदालतमा मुद्दा पर्ने र किनारा लाग्न वर्र्षौं लाग्ने समस्यालाई समाधान गर्न सरकारले…

नीति तथा बोलपत्रअमेरिकी डलरकाे खरिदर-बिक्रीदर बढ्याे (सूचीसहित)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ…

नीति तथा बोलपत्रकोशीमा भौतिक पूर्वाधार मन्त्रालयको सर्कुलर- बजेट संशोधन हुँदैछ, ठेक्का कार्यान्वयन नगर्नू
भौतिक पूर्वाधार सचिव मिलन आचार्यले पठाएको पत्रमा मन्त्रीको निर्देशन भन्दै अर्को सूचना नभएसम्मका लागि ठेक्का प्रकाशन गर्ने कार्य नगर्न नगराउन भनिएको छ…

नीति तथा बोलपत्रअमेरिकी डलरको खरिद र बिक्रीदरकाे मूल्य घट्याे (सूचीसहित)
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ…

नीति तथा बोलपत्रअमेरिकी डलरको खरिद र बिक्रीदर घट्याे (सूचीसहित)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ…

नीति तथा बोलपत्रअमेरिकी डलरको खरिद र बिक्रीदर बढ्याे (सूचीसहित)
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ…

नीति तथा बोलपत्रकर्मचारी र बजेट अभावले काम गर्न समस्या छ : लगानी बोर्ड
लगानी बोर्डका सहसचिव नविनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको अभाव रहेको बताउनुभएको छ…

नीति तथा बोलपत्र‘स्वास्थ्य बीमामा बजेट थपिएको छ, अन्जानमा कालोसूचीको दुष्चक्रमा परेका उद्यमीलाई राहत दिनेबारे सोच्दैछौँ’- अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको स्पष्ट पारेका छन्…

नीति तथा बोलपत्रअमेरिकी डलरकाे खरिद-बिक्रीदर घट्याे (सूचीसहित)
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ…

