.jpg)
जाजरकोट भूकम्प : तीन बर्षसम्म पुनर्निर्माणको पर्खाइमा पीडित
वासुदेव शर्मा जाजरकोट कात्तिक १७ गते । भूकम्पबाट ज्यान गुमाएका जाजरकोट र रुकुमपश्चिमका १५४ जनाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ…
.jpg)
नेपालका निर्माण नीति, खरिद नियम, बजेट र बोलपत्र सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।
.jpg)
वासुदेव शर्मा जाजरकोट कात्तिक १७ गते । भूकम्पबाट ज्यान गुमाएका जाजरकोट र रुकुमपश्चिमका १५४ जनाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ…
.jpg)

पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले बन्द गरी कागजी प्रणालीबाट ठेक्का लगाइरहेको थियो…

.jpg)
उच्च सुरक्षा जोखिमका कारण केही समय स्थगित गरिएको विद्युतीय खरिद प्रणाली नयाँ स्वरूपमा सञ्चालनमा आएको छ…
.jpg)

ललितपुरको कुपण्डोलमा बन्दै गरेको पाँच तारे होटल ‘हायात प्लेस’को लागत ४ प्रतिशतले घटेको छ । कम्पनीले अनुमान गरेको सुरूको लागतभन्दा अहिले ४ प्रतिशतले कमी आएको हो…


सरकारले अहिले २७ वटा पूर्वाधार आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा घोषणा गरेको छ । स्वाभाविक छ, सरकारले उच्च प्राथमिकता दिएर नै यी आयोजनाहरूलाई गौरवका आयोजनामा राखेको हो…


पूर्वाधार विकासमन्त्री सुनील लम्सालले देशभर वर्षौँदेखि अलपत्र रहेका रुग्ण ठेक्का तत्काल अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्…


म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना सञ्चालन हुने भएको छ…


सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)को इ गभर्मेन्ट प्रोक्यरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्याएर ठेक्का रकम हेरफेर प्रकरणमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ…


काठमाडौँ, कात्तिक १७ गते । मुलुकको सार्वजनिक निर्माण क्षेत्रमा ठेक्का ओगटेर बर्सौंसम्म काम नगर्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीमाथि सरकारले कडा कदम चालेको छ…


काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय राष्ट्रिय गौरवको आयोजनाको ठेक्का प्रक्रिया संशोधित ऐन तथा नियमावलीअनुसार तत्काल सुरु…


जलवायुजन्य विपद्बाट प्रभावित समुदायलाई लक्षित गर्दै नेपाल सरकारले हानि तथा नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन अमेरिकी डलरको सहयोग परिचालनका लागि परियोजना प्रस्ताव तयार गर्न…


सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विगतका वर्षझैं चालु आर्थिक वर्ष २०८३/८४ मा पनि कृषि क्षेत्रमा अनुदान वितरणका लागि ठुलो रकम विनियोजन गरेको छ…


कर्णाली प्रदेशका नौ जिल्लामा डेढ दर्जनभन्दा बढी ठुला आयोजना वर्षौंदेखि अलपत्र परेका छन् । ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि ती आयोजना निर्माण सम्पन्न हुन सकेका छैनन्…


नुवाकोट : अकल्पनीय बाढीपछि नुवाकोटमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि सरोकारवाला पक्षले पहल सुरु गरेको छ। जसका लागि अर्थमन्त्री तथा सरोकारवालासँग बजेट माग गरिएको छ…


बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गर्नेले १० लाखको करदाता प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रममा १० लाख…


घोराही समाचारदातादाङ, कात्तिक १६ गते । दाङमा विकासनिर्माणका कामले गति लिँदै गर्दा निर्माण सामग्रीका रूपमा प्रयोग हुने ढुङ्गा, गिट्टी र बालुवाको सहज आपूर्ति हुन सकेको छैन…


खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो साताबाट धान खरिद गर्ने तयारी गरेको छ…




नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ…


रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ…


ठूला सार्वजनिक ठेक्कामा ह्याकिङमार्फत हुने चलखेल नियन्त्रण गर्न नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) तयार गरिएको छ…


पोखरालाई दिगो पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित पोखरा महानगरपालिकाले महत्वाकांक्षी आयोजना अघि बढाएको छ…


निर्माण व्यवसायीले हरेक पटकका छलफलमा काम गर्ने प्रतिबद्धता जनाउने र व्यवहारमा काम नगर्ने प्रवृत्ति दोहोर्याएपछि प्रदेश सरकार अब कठोर कदम चाल्ने निष्कर्षमा पुगेको छ…
