मुख्य सामग्रीमा जानुहोस्

नीति तथा बोलपत्र

१४ मध्ये पृष्ठ १४

नेपालका निर्माण नीति, खरिद नियम, बजेट र बोलपत्र सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. नीति तथा बोलपत्र

    कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेकेदारको ढिलासुस्तीले अलपत्र परेका १९ आयोजनाको सूची बनाएर निगरानी कडा पारेको छ।

    तोकिएको समयमा काम नसके जमानत जफतदेखि ठेक्का सम्झौता रद्दसम्मको कारबाही गरिने मन्त्रालयले जनाएको छ।

    सारांश: इन्जिनियर नेपाल डेस्क

    गोरखापत्रमा पढ्नुहोस्
    गोरखापत्र ·
  2. नीति तथा बोलपत्र

    सरकारले २०५३ सालको नगर विकास कोष ऐन खारेज गरी एक खर्ब रुपैयाँ अधिकृत पुँजी रहने ‘पूर्वाधार विकास कोष’ बनाउने विधेयकको अवधारणापत्र राय–सुझावका लागि सार्वजनिक गरेको छ।

    नयाँ कोषमा संघ, प्रदेश, स्थानीय तह तथा स्वदेशी र विदेशी वित्तीय संस्थाको समेत स्वामित्व रहने प्रस्ताव छ।

    सारांश: इन्जिनियर नेपाल डेस्क

    रातोपाटीमा पढ्नुहोस्
    रातोपाटी ·
  3. नीति तथा बोलपत्र

    सरकारले काठमाडौं–तराई/मधेस द्रुतमार्गको निर्माण म्याद तेस्रो पटक थपेर २०८६ चैत मसान्तसम्म पुर्‍याएको छ।

    यसअघिको म्याद २०८३ चैतसम्म थियो। करिब ५० प्रतिशत भौतिक प्रगति भएको आयोजनाको लागत थप करिब २० अर्ब रुपैयाँसम्म बढ्ने देखिएको छ।

    सारांश: इन्जिनियर नेपाल डेस्क

    नागरिकमा पढ्नुहोस्
    नागरिक ·
  4. नीति तथा बोलपत्र

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोवल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताउनुभएको छ…

    इमेज खबर ·
  5. नीति तथा बोलपत्र

    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ…

    इमेज खबर ·
  6. नीति तथा बोलपत्र

    ओखलढुंगाको ऐतिहासिक तथा धार्मिक स्थल लिब्जु डाँडामा पूर्वाधार निर्माण कार्य अघि बढाइएको छ…

    इमेज खबर ·
  7. नीति तथा बोलपत्र

    पूर्वाधार आयोजना निर्माणमा आउने ठेक्का प्रक्रिया, जग्गा प्राप्ति, मुआब्जा निर्धारणजस्ता विषयमा अदालतमा मुद्दा पर्ने र किनारा लाग्न वर्र्षौं लाग्ने समस्यालाई समाधान गर्न सरकारले…

    कारोबार दैनिक ·
  8. नीति तथा बोलपत्र

    नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ…

    इमेज खबर ·
  9. नीति तथा बोलपत्र

    भौतिक पूर्वाधार सचिव मिलन आचार्यले पठाएको पत्रमा मन्त्रीको निर्देशन भन्दै अर्को सूचना नभएसम्मका लागि ठेक्का प्रकाशन गर्ने कार्य नगर्न नगराउन भनिएको छ…

    नेपाल प्रेस ·
  10. नीति तथा बोलपत्र

    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ…

    इमेज खबर ·
  11. नीति तथा बोलपत्र

    नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ…

    इमेज खबर ·
  12. नीति तथा बोलपत्र

    नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ…

    इमेज खबर ·
  13. नीति तथा बोलपत्र

    लगानी बोर्डका सहसचिव नविनराज सिंहले बोर्डमा आवश्यक जनशक्ति र बजेटको अभाव रहेको बताउनुभएको छ…

    इमेज खबर ·
  14. नीति तथा बोलपत्र

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको बजेट नघटाएको स्पष्ट पारेका छन्…

    अर्थ सरोकार ·
  15. नीति तथा बोलपत्र

    नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ…

    इमेज खबर ·
  16. नीति तथा बोलपत्र

    नेपाल आयल निगमले सोमबारदेखि सम्बन्धित ग्यास उद्योगद्वारा नियुक्त गरिएका बिक्रेताबाट नियमित प्रक्रिया अनुसार ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको जनाएको छ…

    इमेज खबर ·
  17. नीति तथा बोलपत्र

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रश्तावित ठूला विकास आयोजनाहरूलाई तीब्रता दिने घोषणा गर्नुभएको छ…

    इमेज खबर ·