मुख्य सामग्रीमा जानुहोस्

नीति तथा बोलपत्र

१४ मध्ये पृष्ठ ४

नेपालका निर्माण नीति, खरिद नियम, बजेट र बोलपत्र सम्बन्धी समाचार, नेपाली समाचार प्रकाशनहरूबाट संकलित। हरेक समाचार मूल स्रोतमा लैजाने छोटो सारांश हो। यो खण्ड हरेक ४ घण्टामा आफैं अद्यावधिक हुन्छ।

  1. नीति तथा बोलपत्र

    सम्मेलनमा लगानीयोग्य पूर्वाधार परियोजनाहरू प्रस्तुत गर्नुका साथै केही परियोजनामा लगानी सम्झौता गर्ने तयारी गरिएको छ…

    अनलाइनखबर ·
  2. नीति तथा बोलपत्र

    सुशासनलाई प्रमुख सर्त मानेर सत्तारोहण गरेका बालेन्द्र शाह सरकारका केही कृत्य भयावह खालका देखिएका छन्…

    बिजमाण्डू ·
  3. नीति तथा बोलपत्र

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण रहेको बताएका छन्…

    खबरहब ·
  4. नीति तथा बोलपत्र

    नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ…

    कारोबार दैनिक ·
  5. नीति तथा बोलपत्र

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूर्वाधार विकास र आर्थिक सुधारको अभियानमा सरकारले निजी क्षेत्रसँगै नेतृत्वदायी भूमिका लिने बताएका छन्…

    देशसञ्चार ·
  6. नीति तथा बोलपत्र

    स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा आयोजना हुने भएको छ…

    बिजशाला ·
  7. नीति तथा बोलपत्र

    आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरू सोकेस गरिने भएको छ…

    क्लिकमाण्डू ·
  8. नीति तथा बोलपत्र

    नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद गरेका छन्…

    खबरहब ·
  9. नीति तथा बोलपत्र

    गण्डकी प्रदेश सरकार र पर्वतको पैंयुँ गाउँपालिकाबीच महिला नेतृत्वमा हाइटेक टनेल तथा स्मार्ट कृषि बजार व्यवस्थापन परियोजना सञ्चालनका लागि द्विपक्षीय सम्झौता भएको छ…

    कारोबार दैनिक ·
  10. नीति तथा बोलपत्र

    पोखराको पर्यटनलाई फेवाताल र लेकसाइडमा मात्र सीमित नराखी लेखनाथका बेगनासतालसहित सात ताल, प्राकृतिक सम्पदा, संस्कृति र ग्रामीण बस्तीलाई जोडेर नयाँ पर्यटकीय गन्तव्य विकास गर्नुपर्नेमा…

    कारोबार दैनिक ·
  11. नीति तथा बोलपत्र

    तोकिएको समयमा काम नगरी अलपत्र पारेका पूर्वाधारसँग सम्बन्धित करिब दुई सय आयोजनाको ठेक्का सरकारले तोडेको छ…

    नागरिक ·
  12. नीति तथा बोलपत्र

    कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवरणअनुसार पर्यटन उत्पादन विकास र स्तरोन्नतिका लागि सबैभन्दा धेरै बजेट छुट्याइएको छ…

    अनलाइनखबर ·
  13. नीति तथा बोलपत्र

    आयोजना भन्नाले त्यस्तो सुनियोजित कार्यपद्धतिलाई जनाउँछ, जुन कार्यपद्धति कुनै निश्चित उद्देश्य प्राप्त गर्ने उद्देश्यले अपनाइएको हुन्छ…

    कारोबार दैनिक ·
  14. नीति तथा बोलपत्र

    काठमाडौँ, कात्तिक १९ गते । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकलाई आकर्षित गराउने उद्देश्यले सरकारले विद्यालय पूर्वाधार विकास योजना अगाडि बढाएको छ…

    गोरखापत्र ·
  15. नीति तथा बोलपत्र

    सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित बबरमहलस्थित टक्सार महाशाखामा उपस्थित हुन राष्ट्र बैंकले भनेको छ…

    अनलाइनखबर ·
  16. नीति तथा बोलपत्र

    प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका लागि आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले बुधबार काठमाडौं उत्रे लगत्तै शीर्ष भेटघाट गरे । उनले चार जना मन्त्रीसँग भेटे…

    अनलाइनखबर ·
  17. नीति तथा बोलपत्र

    नेपालमा स्टार्टअप उद्यमशीलताको विकास र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपालको संयुक्त आयोजनामा…

    क्लिकमाण्डू ·
  18. लोकान्तर ·
  19. नीति तथा बोलपत्र

    स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतका १९ मध्ये ६ वटा ठेक्काको सम्झौता तोडिने भएको छ…

    बिजमाण्डू ·
  20. नीति तथा बोलपत्र

    गैरसरकारी संस्था अर्थात् गैससको क्षेत्रमा ३० वर्षभन्दा बढी काम गरेपछि आज पछाडि फर्केर हेर्दा गर्व गर्ने धेरै कुरा छन्, तर असहज प्रश्नहरू पनि उत्तिकै छन्…

    कारोबार दैनिक ·